![]() |
श्रम स्विकृती लिई बिदेश प्रस्थान हुन आउनु हुने यात्रु महानुभावहरुलाई देहायका कागजपत्र प्रमाण पेश गर्न अनुरोध छ। अन्यथा यस कार्यालयबाट प्रस्थान अनुमति दिन नसकिने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१) वैध राहदानी र भीसा
२) सक्कल भिषा भएपनि श्रम स्वीकृती लगायतका कागजपत्रसँग हुबहु विवरण खुलेको हुनुपर्ने
३) सक्कल भिषा नभएको अवस्थामा अनलाइनमा भिषाको सम्पूर्ण (पेशा कम्पनीको नाम आदि) विवरण हुबहु मिलेको हुनुपर्ने
४) अग्रेजी र नेपाली भाषामा बाहेक अन्य भाषाका भिषा लगायतका कागजपत्र प्रमाणहरु नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट भाषा अनुवाद गरेको सक्कलप्रति
५) बीचमा छुट्टिमा नेपाल आएर फर्किनेको हकमा पनि उपरोक्त कागजपत्र प्रमाणहरु पेश गर्नुपर्ने
अध्यागमन कार्यालय
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभाग
कृपया यो जानकारीलाई सबैमा सूचना पुराउन त्रिभुवन विमानस्थल हार्दिक अपिल गर्दछ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला