Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, September 19, 2013

नांगिनुlलाइ कथाले मागेको भन्नु त यौटा बहाना मात्र हो (झरना थापा )

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                             भिडियो हेर्न माथि बक्समा क्लिक गर्नुहोस 
झरना थापा अहिलेकी व्यस्त एवं चर्चित नायिका हुन् । झरनाले चलचित्रको पर्दामा खासै उत्तेजक दृश्य त दिएकी छैनन् । तर पछिल्लो समय झरना चलचित्रको पर्दामा केही खुल्न खोजेको देखिन्छ ।jharana-thapa-and-suman-sinउनले चलचित्र ‘ओम’मा नायक सुमन सिंहसँग दिएको दृश्यले खुबै चर्चा पाएको थियो । उनै नायिका झरना थापाले अनलाइनखबरसँग कुरा गर्दै भनेकी छिन्, ‘हरेक दृश्यमा नायिकालाई मात्र दोष दिनु गलत हो । कथाले मागेर दिएको भन्नु त सजिलोको लागि मात्र हो ।’
सिनेमामा नायिका नाङ्गीनुको पछाडी निर्माता निर्देशकको पनि हात हुने तर्क झरनाको छ । ‘चलचित्रमा अंगप्रदर्शन गर्ने वित्तिकै नायिकाको आलोचना हुन्छ तर उनीहरु रहरले मात्र नाङ्गीदैनन्’, झरनाले भनिन् । झरनाले कुनै पनि चलचित्रमा बेडसिन दिदा लाज लाग्ने गरेको बताइन् । उनका अनुसार मानिस भएपछि केही कपडा खोल्दा लाज र असहज हुन्छ ।
उनले आफूले आफूलाई हेर्दा सेक्सी छु भन्ने लाग्ने गरेको तर्क गरिन् । झरनाका अनुसार उनी र पति सुनिलकुमार थापाको जोडी सर्वाधिक भाग्यमानी छ । श्रीमान श्रीमती बिच ठाकठुक हुने भन्दै धर्मसंकट डेब्यू नायिकाले सुनिललाई धेरै माया गर्ने तर्क गरिन् । झरनासँग गरिएको कुराकानी केही दिनमै अनलाइनखबरमा प्रकाशन हुनेछ । onlinekhabar jharana-thapa-and-suman-sin
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला