भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
यो बर्षकै सफल सिनेमाको रुपमा दर्जिएपछि चलचित्र ‘होस्टेल’का निर्माता सुनिल रावलको खुशीको सिमा छैन । नेपाली सिनेमा हेर्ने दर्शक छैनन् भनिरहेको अवस्थामा ‘होस्टेल’को व्यापारले सबैलाई खुशी तुल्याइदियो । सिने नगरी नै खुशी भइरहेको अवस्थामा सिनेमामा लगानी गरेका निर्माता मख्ख नपर्ने त कुरा नै भएन ।sunil-rawalसिनेमाको प्रमोशनका लागि पोखरा पुगेका निर्माता रावल र चलचित्रका नव नायक अनमोल केसी निशुल्क आकाशमा उडेका छन् । पोखरा अल्ट्रालाइट प्रालीले उनिहरुलाई निशुल्क आकाशमा उडाउने व्यवस्था गरिदिएको हो ।
निर्माता रावलले सिनेमा सफल भएपछि हामीलाई वधाई दिदै अल्ट्रालाइटका संचालकले २० मिनेट आकाशमा उड्ने व्यवस्था गरिदिएको जानकारी दिए । हेमराज वीसी निर्देशित यो चलचित्र यतिबेला तेश्रो हप्तामा देशभरका हलमा चलिरहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला