भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नेपालमा band गरेको हिन्दी मुभी ग्राण्ड मस्ती’ले पहिलो सातामै कीर्तिमानी कमाइ गरेको छ। इन्द्र कुमार निर्देशित फिल्ममा अश्लील दृश्य र शब्दका कारण नेपालको सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो। फिल्म अश्लील र द्विअर्थी शब्दले भरिएको भारतीय सञ्चारमाध्यमले समेत टिप्पणी गरेका छन्।
नयाँ कीर्तिमानसँगै निर्देशकबाहेकका सबै कलाकारका लागि यो धेरै कमाइ गर्ने फिल्म बनेको छ। विवेक ओवराय, अफताब शिवदसानी र रितेश देशमुखको मुख्य भूमिका रहेको फिल्मले पहिलो तीन दिनमा कम्तिमा ४० करोड कमाएको बताइएको छ। यो फिल्मले पहिलो दिनमा १२ करोड कमाएको थियो। दोस्रो र तेस्रो दिन क्रमशः १३ र १५ करोड कमाएको
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला