![]() |
न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा आईपुग्नु भएको छ । अध्यक्ष रेग्मी न्युयोर्क पुग्नु भएका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले कतारमा नेपालीहरूले दुख पाएकोवारे प्रति सरकार गम्भीर रहेको वताउनु भएको छ ।khilraj
रेग्मीले आफुले महासभामा संबिधान सभाको दोश्रो निर्बाचन र देशको आर्थिक उन्नतीका बिषयमा कुरा गर्ने बताउनुभयो ।शुक्रबार दिंउसो साढे ४ बजे न्युयोर्कमा आइपुग्नुभएका रेग्मीले यस बारेमा सरकार गम्भिर रहेको र श्रम मन्त्रालयले छानबीन गर्न लागेको जानकारी समेत दिनुभयो । रेग्मीले नेपाल सरकारको तर्फबाट कतारका लागि नेपाली राजदूतले कतारमा रहेका नेपाली कामदारको हितमा काम गर्न नसकेकोले फिर्ता बोलाएको समेत बताउनुभयो।
रेग्मीलाई परराष्ट्र सचिव अर्जुन थापा, अमेरिकाको लागि नेपाली राजदूत डाक्टर शंकर प्रसाद शर्मा, राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधी दुर्गाप्रसाद भट्टराई, उपप्रमुख सेवा लम्साल, महा वाणिज्यदूत प्रेमराजा महत, ह्वाईट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्का, प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापा लगाएतले स्वागत गर्नुभएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला