Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, September 13, 2013

बाख्रा करणी गरेको अभियोगमा यक युवकलाई डेढ महिना जेल सजाय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
goat

भिडियो हेर्नु हुन्छ भने माथिको बक्समा क्लिक गर्नुहोस
 बाख्रालाई करणी गरेको अभियोगमा बेलायतको उत्तरपश्चिमी विल्टशायरका २३ वर्षका एक युवकलाई डेढ महिना जेलको हावा खानु पर्ने भएको छ  पशु करणीको मुद्दामा जेल सजाय मात्र होइन अब उनलाई देशभरका कुनैपनि बाख्रा फार्ममा जान समेत प्रतिबन्ध लगाइएको छ । जनावरलाई सुरक्षा प्रदान गर्न भन्दै उनीमाथि देशका पशु फार्ममा जान प्रतिबन्ध लगाइएको हो ।
goat
रोबर्ट न्युम्यान नामका ती पुरुषले छिमेकीको फार्मको बाख्रलाई बलात्कार गरी सख्त घाइते बनाएर भेटेनरी अस्पतालमा भर्ना गर्नुपरेको थियो । सुरुमा बाख्रा बलात्कार गरेको आरोप अस्विकार गरेपनि उनले अन्ततः कसूर स्विकार गरे ।
समाचार अनुसार पटक पटक बाख्रा बिरामी हुन थालेपछि र बाख्राको यौनांगमा घाउ देखिन थालेपछि बाख्रा धनी चिन्तित भए । उनीहरुले बाख्राको आफै निगरानी गरेर पुग्ने अवस्था रहेन । त्यसैले फार्ममा क्यामरा जडान गरे । अन्त्यमा ती युवकले बाख्रालाई पटक पटक बलात्कार गर्ने गरेको दृश्य क्यामरामा कैद भएपछि उक्त कुराको पोल खुल्यो ।
अदालत समक्ष बयान गर्दा ती युवकले यस्तो घृणित काममा फस्ने आफ्नो इच्छा नभएपनि आफुले बाध्यताबस त्यस्तो गरेको र अब फेरी असल जिन्दगीमा फर्किने बताए । उनका वकिलले पनि ती मानिस एक्लोपना तथा डिप्रेसनबाट पीडित भएकाले उनलाई सजाय नभै उपचार आवश्यक रहेको बताएका थिए । विल्टसायर मजिस्ट्रेट कोटले उनी विरुद्ध ६ हप्ताको जेल सजाय सुनाउँदै ती युवक विरुद्धको अर्को मुद्दाको सजाय समेत यसैमा गाभिने जनाएको छ । उनी विरुद्ध डाँका गरेको अभियोग समेत लागेको छ ।



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला