![]() |
भिडियो हेर्नुहोस माथि क्लिक गरेर
बिहेकै दिन प्रहरी खोरमा पस्नु पर्दा कस्तो भयो होला दुलाहा दुलहीलाई यस्तै भयको छ रामेछापमा दोलखा जिल्ला मेलुंग गा बि स वार्ड नो ३ घर भइ हाल काठमांडौ भक्तपुर बस्दै आयका राम बहादुर थापाले रामेछाप खिम्ती कि कोपिला थापा संग बिबाह गरि घर भित्र्याउने क्रममा राम बहादुर थापाकी जेठी श्रीमती र उनको बाबु उब धोज्को बहु बिबाहको उजुरीमा उनीहरुलाई रामेछाप मन्थलीको देब कोटा चोक बाट जन्तीको गाडी सहित उनीहरुलाई पक्राउ गरेको थियो थापाको जेठी श्रीमती यक वर्ष देखि माइत बस्दै आयको बताय्को छ जेठी श्रीमतीको अनुमति बिना थापाले कान्छी श्रीमती भित्र्युना खोजेका हुँ न राम बहादुर नेपाली सेनामा कार्यरत छन्
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला