![]() |
भिडियो हेर्न माथि बक्समा क्लिक गर्नुहोस
दाङ, भदौ २६सवारी दुर्घटनामा परी बुधवार बेलुकी दाङमा २जना आमा छोरीको
ज्यान गएको छ ।दाङको तुल्सीपुरवाट घोराहीका लागि छुटेको लु १ ख८१७८ नम्वरको ट्रकले डुरुवावाटघोराहीका लागि छुटेको लु १२ प ८७२ नम्वरको मोटरसाईकललाई खैरामा ठक्कर दिँदा मोटरसाईकलमा सवारडुरुवा गाविस वडा नम्वर २ पहली निवासी २८वर्षकी पुष्पा नेपाली र उहाँकी अन्दाजी ९वर्षकी छोरी एरीका नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।दुर्घटनामा परि २ वर्षका यमजन नेपाली र मोटरसाईकल चालक गंगापरस्पुर १ का केसरनेपाली पनि सामान्य घाईते भएका प्रहरीले जनाएको छ। ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यलय दाङलेनियन्त्रणमा लिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दाङ, भदौ २६सवारी दुर्घटनामा परी बुधवार बेलुकी दाङमा २जना आमा छोरीको
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला