Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, September 23, 2013

बिहे हुँदाहुँदै युवकले आफनो गुप्तांग च्वाट्टै काटेपछि…

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                       भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
बेहुला बेहुली बिहेको रौनकमा मस्त थिए । अन्य आगन्तुकलाई पनि बिहेको रमाइलोले छोपिरहेको थियो । तर यत्तिकैमा त्यहाँ एक जना रगतले लतपतिएको युवक आयो । आफ्नै गुप्तांग कैँचीले च्वाट्टै काटेर रन्थनिँदै आइपुगेको त्यो युवकलाई देखेर विवाहमा उपस्थित सबै तिनछक परे ।
testic
बेलायतको एसेक्सस्थित एक चर्चमा विवाह समारोह भैरहेको बेलामा एक युवकले कैँचीले आफ्नो अण्डकोष काटेर विवाह स्थलमा छिर्ने कोसिस गरे । उनी बेहुला बेहुली सम्मै पुग्ने प्रयासमा थिए, तर रोकियो । रगतले लतपतिएका उनी अर्धबेहोस थिए । तत्कालै प्रहरी बोलाइयो । धन्न प्रहरी आयो र उनलाई तत्कालै अस्पताल लग्यो ।
शनिबार दिउसो साढे १२ बजेतिर त्यो घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार ती युवकले काटेर फ्याँकेको अण्डकोष भुइँमै थियो । सुरुमा त त्यो मासुको डल्लो पाखुराको हो की भन्ने लागेछ । तर अन्त्यमा त्यो त ती युवकको अण्डकोष रहेको कुरा सबैले थाहा पाए ।
समाचार अनुसार ती युवक मानसिक रोगी भएका कारण त्यस्तो आत्मआक्रमणमा उत्रिएका रहेछन् । उनको मानसिक अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ ।testic

                                        onlinekhabar 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला