![]() |
१२ असोज, काठमाडौं । इण्डोनेसियामा शनिबार सम्पन मिस वर्ल्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा नेपालकी इसानी श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन् । इशानी शीर्ष ६ मा पर्दै उपाधि भिडन्तमा भने सहभागी हुन सकिनन् ।
‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेसँगै टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी हुन् । टप टेन घोषणा गर्ने क्रममा आयोजकले उनको नाम पाँचौं नम्बरमा बोलाएका थिए । मिस वर्ल्डको प्रतियोगितामा यो नै नेपालले पाएको हालसम्मकै ठूलो सफलता हो ।
उत्कृष्ट १० मा पर्नुअघि उनले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य प्रतिस्पर्धीले उनलाई साथ दिएका थिए ।
मिस वर्ल्ड मेगन योङ
मिस वर्ल्डको उपाधि भने फिलिपिन्सकी सुन्दरी २३ वर्षीया मेगन योङले जितेकी छिन् । गत वर्षकी मिस वर्ल्ड वेन जिया यूले ३०१३ की विजेतालाई ताज पहिर्याइदिइन् । यस्तै फ्रान्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला