![]() |
काठमाडौं, आश्विन ११ - एएफसी यू-१६ च्याम्पियनसिप- २०१४ छनोटको महत्त्वपूर्ण खेलमा नेपाल इराकविरुद्ध खेलिरहेको छ । दुई शुन्यले पछि परेको नेपालले विमल घर्ती मगरको गोलले सान्त्वना दिलाएको छ ।
पहिलो हाफसम्ममा इराकले नेपालविरुद्ध दुई गोल गरेको थियो । दशरथ रंगशालामा जारी खेलको १५ औँ मिनेटमा इराकले अग्रता लिएको हो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै हसम हसनले खाता खोले । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अमिर सबाहले अर्को गोल थपे । खेलको मध्यभागबाट एकतर्फी लगेका अमिरले फेरि पनि नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाए ।
पहिलो खेलमा हात पारेको जितसँगै समूह 'सी' मा दुवैको ३-३ अंक छ । बहराइन र तुर्कमेनिस्तान अंकविहीन छन् ।
अञ्जन विष्ट र अनन्त तामाङले पहिलो हाफमा गरेको गोलसँगै नेपालले पहिलो खेलमा बहराइनलाई २-० ले हराएको थियो ।
गत वर्ष भएको एएफसी यू-१६ को फाइनल चरणमा अन्तिम चारसम्म पुगेकाले इराकले अर्को महिना फिफा यू-१७ वर्ल्ड च्याम्पियनसिप खेल्दैछ ।
दशरथ रंगशालामा छनोटको पहिलो खेलमा उसले तुर्कमेनिस्तानमाथि गोलको वर्षा गर्दै ८-१ को जित रचेको थियो लाइब हेर्न यहाँ जानुहोला ।http://kantipurtv.com/live
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला