![]() |
भिडियो माथि हेर्नुहोस
कसैलाई जागिर नपाएर कसरी हातमुख जोर्ने भन्ने समस्या छ । कतिलाई भने जागिर दिन्छु भन्ने धेरै भएर हैरान छ । एक क्याम्पसे युवतीलाई जागिर खान आउ भन्नेहरुको लाइन लागेको छ । अमेरिकाको एमर्सन विश्वविद्यालयमा पढ्ने ती युवतीलाई ठूला ठूला कम्पनीहरुले समेत एक से एक बढि तलब दिएर जागिरको लागि अफर गरिरहेका छन् ।
kala1
आखिर ती युवतीसँग के त्यस्तो दुनियामै नभएको क्षमता रहेछ र उनका लागि जागिर दिनेको घुइँचो लागेको – वास्तवमा उनको क्षमता दुनियामै नभएको त होइन तर उनको कला विचित्रैको भएकाले उनलाई चाहनेहरु ताँती लागेका हुन् । कला विषयकी छात्रा जोडी स्टिलले तिघ्रामा चित्र कोर्ने काम गर्छिन् । कलेज भर्ना भएदेखि नै फर्ुसदको समयमा उनले आफ्नो र आफ्नी साथीहरुका तिघ्रामा राम्रा राम्रा चित्र कोरिदिन्थिन् ।
kala2
सुरुमा त उनको यो कामलाई कतिपयले गिज्याए पनि तर उनको तिघ्रे कलाले विस्तारै चर्चा पाउन थाल्यो । इन्टरनेटमा उनका तिघ्रे कला भाइरल भए र विश्वभरका कलाका विद्यार्थीले त्यसको सिको गर्न लागे । ती विचित्रकी कलाकारको कलालाई विद्यार्थीहरुले मात्र मन पराएनन् विभिन्न कला कम्पनीहरुले समेत मन पराए र उनलाई मनग्गे तलब दिने भन्ने जागिरको अफर समेत गरे । तर क्याम्पस पढ्दै गरेकी जोडीले जागिर भने खाएकी छैनिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला