![]() |
भिडियो हेर्न माथि क्लिक गर्नुहोस
एउटा गाजरको तौल कतिसम्म धेरै होला ? सलगम कत्रो सम्म फल्ला ? बेलायतका एक किसानले यति ठूलो आकारको गाजर तथा सलगम फलाएका छन् की सुन्दैमा अचम्म लाग्छ । उनले फलाएको सलगमले विश्व किर्तिमान कायम गरेको
७० वर्षका इयान नेलले ५४ किलोको भिमकाय सलगम आफ्नो बारीमा फलाएका हुन् । साउथ वेल्सस्थित लंगस्टोनमा रहेको आफ्नै बारीमा उनले किर्तिमानी सलगम मात्र होइन किर्तिमानी गाजर समेत फलाएका छन् । उनले आफ्नो बारीमा ८ किलो ३५० ग्रामको गाजर फलाएर सबैलाई अचम्ममा पारे । त्यो गाजरले विश्व किर्तिमान कायम गर्न नसकेपछि बेलायतको देशीय किर्तिमान भने भंग गर्यो ।घरमै बनाएको प्रांगारिक मल प्रयोग गरेर उनले भिमकाय तरकारी फलाएका हुन् । मौसम प्रतिकुल नभैदिएको भए ती तरकारी अझै ठूलो आकारका हुने दाबी उनको छ । उनका ती भिमकाय तरकारी मालभर्नमा आयोजित तरकारी पर््रदर्शनीमा राखिएको छ । पर््रदर्शनीमा २७ किलोको बन्दा, किलोको फर्सी लगायतका तरकारी समेत पर््रदर्शनीमा राखिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला