![]() |
भिडियो हेर्न माथि क्लिक गर्नुहोस
३ असोज, काठमाण्डौं । सरकारले निर्वाचनको सुरक्षाका लागि आजबाट म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयले भर्नाका लागि सूचना जारी गरी १५ दिनभित्र भर्ना प्रक्रिया सम्पन्न गरिने प्रहरी प्रवक्ता नवराज सिलवालले जानकारी दिनुभयो ।
सिलवालका अनुसार १४ अञ्चलबाट करिब ४५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन लिइने र दुई हप्तामा छनौट प्रक्रिया सकेर तालिम सुरु गरिनेछ ।
यता गृह मन्त्रालय उच्चस्रोतले भने भर्नाका लागि सूचना आहृवान गरिने भए पनि कति सङ्ख्या र कुन प्रक्रियाबाट भर्ना गर्ने भन्ने भोलि मात्र टुङ्गो लाग्ने जनाएको छ ।
दलहरूको आग्रह बमोजिम सरकारले निर्वाचनका लागि ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने हालैको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला