![]() |
प्रायः युवतीहरु चिटिक्क परेर, चिटिक्क ह्याण्ड ब्याग बोकेर हिँड्छन् । तर उनीहरुलको त्यो ब्याग भित्र निकै नै फोहोर समान हरु बोकेर हिड्दो रहेछ साथै हानिकारक जिवाणु, विषाक्त व्याक्टेरियाका साथै केही मलमुत्र समेत रहेको हुन्छ भन्ने सुन्दा के तपाइँलाई पत्यार लाग्यो ? नपत्याए नपत्याउनुस् तर सत्य यहीँ हो ।
bag
बेलायतमा गरिएको एक अध्ययनले महिलाको ह्याण्डब्यागको पिँधमा कस्ता कस्ता हानिकारक ब्याक्टेरिया र फोहोर पदार्थ हुँदोरहेछ भन्ने कुरा पत्ता लगाएको छ । ह्याण्डब्यागको पिँधमा जमेको फोहोरको परीक्षण गर्दा त्यसमा हानिकारक इ कोली जिवाणुका साथै विभिन्न खाले विषाक्त ब्याक्टेरिया र मलमुत्रको अंश समेत पाइयो । महिलाको झोलामा पाइएको अर्को जिवाणु भनेको फिकल स्ट्रेप्टोकोकस हो । यो जिवाणुले मानिसमा मेनेन्जाइटिस गराउँछ । त्यस्तै मानिसमा इन्फेक्सन गराउने स्युडोमोनास जिवाणु पनि महिलाको झोलामा पाइयो ।
शोधकर्ताहरुका अनुसार आफ्नो जिउ सफा गरेपनि झोला कहिल्यैपनि सफा नगर्ने बानीका कारण महिलाको झोला ब्याक्टेरियाको घर बनेको हो । अध्ययनका क्रममा एक तिहाइ महिलाले आफुले आफ्नो ह्याण्डब्याग कहिल्यैपनि सफा नगरेको बताए । कतिपय महिलाले त आफुले आफ्नो हाते झोलामा फोहोर जुत्ता, फोहोर पेन्टी तथा भिजेको प्याड बोक्ने गरेको बताएका थिए । कतिपयले त आफुले चपाएर फ्याँकेको चुइंगम झोलामै अडि्कने गरेको बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला