Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, September 30, 2013

जेल भित्रै सुन्दरी परतियोगिता

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                      भिडियो हेर्न माथि क्लिक गर्नुहोस

कोलम्बियाको बोगोटास्थित एक जेलमा सुन्दरी प्रतियोगिता भएको छ । बोगोटाको बुएन पास्टर जेलमा विभिन्न अपराधमा थुनिएका कैदी बन्दी महिलाहरुबीच सुन्दरी प्रतियोगिता भएको हो । प्रतियोगिता तरुनी युवती देखि लिएर ६० पुग्न आँटेका महिलाहरु समेत सहभागि भए
Colombia Prison Beauty Pageant
२ हजार २ सय २२ जना महिला कैदी रहेको उक्त जेलले १८ वर्षदेखि वर्षेनी यस्तो प्रतियोगिता गर्दै आएको छ । यो पटकको जेल सुन्दरी प्रतियोगिताको निणर्ायक मण्डलमा नाम चलेका टेलिभिजन तथा संगित क्षेत्रका सेलिब्रेटीहरु थिए । सुन्दरी प्रतियोगितामा भाग लिएका मध्ये धेरै युवतीहरु लागु औषधको ओसारपसारको मुद्दा लागेका छन् । यो पटकको जेल सुन्दरी प्रतियोगिता ग्लोरिया गोमेजले जितिन् ।
jail5

jail4

jail3
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला