Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 24, 2013

लु हेर्नुहोस सिनेमा हल भित्रै यौन धन्दा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                              भिडियो हेर्न माथि क्लिक गर्नुहोस
रोम (एजेन्सी), आश्विन ८ - इटालीको जिनोआ सहरको स्यान विन्सेन्जोमा बिग्नोल रेल्वे स्टेसन नजिकैको सेन्ट्राले थिएटरमा प्रहरीले यौन व्यवसाय भएको फेला पारेको छ । फिल्मको टिकटभन्दा निकै कम दरमा त्यहाँ यौनजन्य क्रियाकलाप भइरहेको थियो । छानविनपछि प्रहरीले उक्त हल बन्द गराएको छ ।
उक्त क्षेत्रलाई रेड लाइट एरियाको रूपमा पनि जानिन्छ । स्थानीय खबर पत्रिका 'ला रिपब्लिका' का अनुसार समलिंगी, ट्रान्ससेक्सुअल, युवा र युवतीले हलको सिट, शौचालय, रिसेप्सन नजिक र फिल्मको प्रोजेक्टर भएको कोठामा समेत यौनलीलामा मग्न फेला परेका थिए । यौन व्यवसायलाई प्रोत्साहन दिएको आरोपमा सेन्ट्राले हलका दुई प्रबन्धक र अन्य १७ जनाको भूमिकाबारे छानविन भइरहेको छ ।
इटालीमा सन् १९५८ मा यौनालयमा रोक लागेपछि यौनकर्मी र ग्राहकहरू सकडमा आउन बाध्य भएका ह्न् । उनीहरूले यस्तोमा बन्द चलचित्र हललाई पनि यौन व्यवसायको ठेगाना बनाउन पुगेका छन् ।
कुनै ठोस विकल्प नहुने र पक्राउ गर्दा पनि खासै उपलब्धि नहुने हुनाले प्रहरी अधिकारीहरूले प्रायः जसो यो व्यवसायलाई उपेक्षा गर्दै आएका ्न् । तर, इटालीको मिलान सहरको अभियोजन कार्यालयले उत्तरी इटालीको सिनेमा घरमा छापा मार्ने आदेश दिएको छ . स्रोत : कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला