Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Showing posts with label यौन स्वास्थे. Show all posts
Showing posts with label यौन स्वास्थे. Show all posts

Saturday, October 5, 2013

आफनै श्रीमतीको ब्लु फिम बनायर इन्टरनेटमा हाले पछी गाउँनै हंगामा मच्चिय पछी भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                                             
भारतको उत्तर प्रदेशको इलाहावाद जिल्लामा आफ्नै श्रीमतिको भिडियो बनाएको आरोपमा प्रहरीले एक
जनालाई पक्राउ गरेको छ।
घटना इलाहावादको कर्नलगञ्ज क्षेत्रमा भएको हो । सो क्षेत्रमा ३० वर्षिय विवेक मिश्राले आफ्नी २८ वर्षिया श्रमितिको ब्लु भिडियो बनाएर इन्टरनेटमा राखेका थिए । मिश्राले इन्टरनेटमा आफ्नी श्रीमतिको मोबाइल नम्बर समेत राखेका थिए ।
जिल्ला प्रहरी अधिकारी अवधेशकुमारका अनुसार उनकै श्रीमतिको उजुरीमा मिश्रालाई पक्राउ गरिएको हो । इन्टरनेटमा राखिएको फोन नम्बरका कारण धेरैतिरबाट फोन आएपछि घटनाबारे पीडित महिलाले जानकरी पाएकी थिइन्। इन्टरनेटमा आफ्नो अश्लील ब्लु भिडियो हेरेपछि उनी सिधै प्रहरी कार्यालय पुगेकी थिइन्।
पीडित महिलाकाअनुसार ६ वर्षअघि उनीहरुको विवाह भएको थियो। तर गत वर्ष श्रीमानले अर्की युवतीसंग रहेको सम्बन्धका कारण विवाद उत्पन्न भएको थियो।
पीडित पक्षको आरोपअनुसार विवेकले लगातार सम्बन्धविच्छेदका लागि दबाव दिइरहेका थिए । सोही क्रममा अश्लील ब्लु भिडियो प्रकरण सार्वजनिक भएको हो । पीडित महिला विगत दुई महिनादेखि माइत बस्दै आएकी छन्। घटनाबारे प्रहरीले छानविन गरिरहेको जनाएको 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 1, 2013

साना अण्डकोष हुने पुरुषमा यौनेच्छा कम हुन्छ बच्चा स्यहर्नामा बढी जाँगर

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
अमेरिकामा गरिएको एक नयाँ अध्ययनले निकै रोचक तथ्यहरु बाहिर ल्याएको छ । त्यस अध्ययन अनुसार साना अण्डकोष हुने पुरुषहरु बच्चा स्याहार्ने काममा लाग्छन् ।
एटलान्टाको इमोरी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार सरीरमा सेक्स हर्मोनको मात्रा कम हुने पुरुषका अण्डकोष पनि साना हुन्छन् अनि त्यस्ता पुरुषहरुको रुची सेक्समा भन्दा पनि आफ्ना बालबच्चाको खानपान, सरसफाइ तथा स्याहार सुसारमा बढि हुन्छ ।
Father and child
शोधकर्ताहरुका अनुसार बढि सानो आकारका कान हुनु पनि खतराको लक्षण हो । ठिक्क आकारका कान हुनु राम्रो हो तर निकै साना आकारको कान हुने मानिसमा कानको रोग तथा मृगौलाको रोग हुने खतरा बढि हुन्छ । त्यस्तै साना कान हुने मानिसमा अनिद्रा तथा निद्रा बिथोलिने समस्या पनि बढि हुन्छ ।
शोधकर्ताहरुका अनुसार हिप ठूलो हुने मानिसमा स्मरण शक्ति गुम्ने समस्या बढि हुन्छ । त्यस्तै लामा औँला हुने मानिसहरुमा प्रोस्टेट क्यान्सरका साथै डिप्रेसनको जोखिम पनि बढि हुने शोधकर्ताहरुको निष्कर्ष रहेको छ । तर माझी औँला भन्दा चोर औँला लामो हुने पुरुषमा भने यस्तो रोगको खतरा कम हुन्छ ।
शोधकर्ताहरुका अनुसार खुट्टाको बुढिऔँला बढि लामो हुने पुरुषमा खुट्टा सम्बन्धि विभिन्न रोग लाग्ने जोखिम उच्च हुन्छ । खासगरी यस्ता पुरुषमा खुट्टा झमझमाउने, दुख्ने, पोल्ने तथा विभिन्न खाले संक्रमण हुने खतरा हुन्छ । बढि लामो बुढिऔँला हुने मानिसको बुढिऔँलाको हाड हिँडडुल गर्दा खिइने वा भाँचिने जोखिम बढि हुने भएकाले यस्तो समस्या देखिने गरेको हो ।
शोधकर्ताहरुका अनुसार पिडौलाको गोलाई निकै कम हुने मानिसमा मुटुरोगको जोखिम उच्च हुन्छ । त्यस्तै खुट्टा छोटो भएका पुरुषमा मधुमेहको जोखिम बढि हुन्छ भने ठूला आँखा भएका पुरुषमा अदूरदृष्टि दोषको समस्या बढि हुन्छ । source :onliekhabar
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

केहि छिनको यौन प्यास मेटाउन अब सेक्स पार्टनरको आबसेक्ता छैन सेक्स टोय विश्व बजारमा छ्याप छ्याप्ती भेटाउन ठालेका छना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                   भिडियो हेर्न माथि क्लिक गर्नुहोस 

समाज आजभन्दा भोलि आधुनीक बन्दै गैरहेको छ। समाज आधुनिक भएसंगै विज्ञानले पनि प्रगति गरिनै रहेको छ। हामीले रोबोटको बारेमा सुनेका र रोबोटले काम गरेको पनि देखेका छौं। यो त भयो पुरानो कुरा। तर अब सेक्सको लागि पनि रोबोट अर्थात् खेलौनाको प्रयोग सामान्य भैसक्यो। शारीरिक सुखका लागि पार्टनरको विकल्पको रुपमा निर्माण गरिएको सेक्स टोयहरुलाई उदारवादी देशका मानिसहरुले निकै नै प्रयोग गर्न थालिसकेका छन्। मानिसलाई काल्पनिक सेक्स सुखको अनुभूति गराउने सेक्स टोयको बिक्रि बिश्वभरिमा लगभग १५ बिलियन डलर हुने रिपोर्ट सार्वजनिक भैसकेको अवस्थामा यसको बिजनेश प्रत्येक बर्ष ३० प्रतिशतले बढ्ने तथ्य पनि बाहिर आइसकेको छ।


सेक्स टोयको सबै भन्दा ठुलो बजार अमेरिका रहेको कयौं अनुसन्धानले बताएका छन्। सेक्स टोय सबै भन्दा बढी अमेरिकामा खपत हुने गर्दछ। यहाँको ठुला कमर्सियल आउटलेटहरुमध्ये लगभग प्रत्येक ठुला कमर्सियल आउटलेटमा सेक्स टोय सजिलै पाइन्छ। तर भारत र दक्षिण अफ्रिकामा भने यसको बिक्रीमा प्रतिबन्ध छ। भारतमा आईपीसी की धारा 292को मुताबिक सेक्स टोय बेच्नेलाई २ बर्षको जेल सजायं हुने कानुन छआईपीसी की धारा 292 त्यस्तै दक्षिण अफ्रिकामा 'sexual offences Act, 1957' को धारा 18A का अनुसार अप्राकृतिक सेक्सलाई उत्साहित गर्ने कुनै पनि उत्पादन बेच्नलाई पूर्ण प्रतिबन्ध छ।

सेक्स टोयको उत्पादनको कुरा गर्नुपर्दा जति पनि सेक्स टोय विश्व बजारमा सप्लाई हुन्छ त्यसको ७० प्रतिशत सेक्स टोय चीनमा बन्ने गर्दछ। यद्यपी केहि देशहरुमा सेक्स टोयको बिक्रि र प्रयोग प्रतिबन्धित छ तर पनि विश्वभरी नै यसको लुकिछिपी कारोबार र प्रयोग भने भइ नै रहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, September 25, 2013

पुरुष गुप्तांग बारे जान्नै पर्ने ५ रोचक तथ्य

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार सबैले ध्यान दिएकै हुन्छन् । तर यो अंगका बारेमा केही त्यस्ता गम्भीर विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ । लिंगबारेका ५ रोचक तथ्य यस्ता छन्-
linga
linga
लिंग भाँचिन सक्छ -

 लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन । सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । सम्भोगका बेला मात्र होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ ।

बढि चिसो पानी लिंगका लागि शत्रु-

 नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु पनि हानिकारक हुन्छ ।

लिंगको आफ्नै मस्तिष्क हुन्छ-

 यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ? किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ ।
सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ ।

लिंग बढि बांगो हुनु पनि एक रोग हो

। यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने, कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, September 24, 2013

यौन क्रिडा बढाउन भियग्रा ट्याब्लेट खाँदा लिंगनै काट्नु पर्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने ठिकै रहेछ । ६६ वर्षको उमेरमा समेत मानिसलाई तन्नेरीको जोस देखाउने भुतले समात्दो रहेछ र उस्तै यौन आकांक्षा हुँदो रहेछ । उमेर घर्किएपछि तन्नेरीमा जस्तो जोस कहाँ हुन्छ र ? तरपनि एक वृद्धले प्रसस्तै यौनवर्धक औषधी भियग्रा खाएर आफ्नी गर्लफ्रेण्डसँग रासलीला गर्ने प्रयास गरे । तर विचरा उत्तेजना ल्याउनका लागि खाएको भियग्राले उनको पुरुषत्व सधैका लागि गुम्यो, अर्थात् डाक्टरले उनको लिंग नै काटेर फालिदिनुपर्यो ।viagra
viagra
कोलम्बियाका एक वृद्धको दुखद कहानी हो यो । पर्याप्त उत्तेजना भरेर गर्लफ्रेण्डसँग यौनक्रिडा गर्ने र गर्लफ्रेण्डलाई आफु जोसिलो तरुनो भएको भान पार्ने उद्धेश्यका साथ आवश्यकता भन्दा धेरै भियग्रा सेवन गरेका ६६ वर्षीय जेन्टिल रामिरेज पोलानिया नामका वृद्धलाई भियग्राले पार्नु फसाद पार्यो । भियग्राको सेवनपछि उनको लिंग उत्तेजनामा त आयो नै तर त्यस्तो उत्तेजना यौन सम्पर्कपछि पनि घटेन । धेरै दिनसम्म उनको लिंग उत्तेजित भइरह्यो र लिंगले शान्त हुनै मानेन । उनको गुप्तांग निकै दुख्यो पनि । अनि उनी अस्पतालमा जचाउन गए ।
शनिवार साँझ ७ बजे भियग्रा खाएका उनको नौ बजेदेखि नै लिंग सहनै नसक्ने गरी दुख्न थालेछ । उनी ९ बजेर छिमेकी गुहारेर अस्पताल पुगे । तर अस्पतालमा डाक्टरहरुले आफै ठीक भैहाल्छ भनि उनलाई फर्काए । तर घर आएपछि पनि उनको गुप्तांगको उत्तेजना र दुखाइ कम भएन । धेरै दिनसम्म स्थिति उस्तै भएपछि उनले अर्को अस्पतालमा जँचाउन गए । त्यहाँका डाक्टरहरुले भियग्राको अत्यधिक डोजका कारण लिंगको स्नायु र मांशपेशीमा समेत असर पुगेको र त्यस्तो असर सरीरका अरु भागमा समेत फैलिने खतरा रहेको भन्दै अब लिंग काटेर फ्याँक्नुको कुनै विकल्प नरहेको बताए । त्यसपछि डाक्टरहरुले शल्यक्रिया गरी उनको लिंग काटेर फ्याँकिदिए । साथै डाक्टरहरुले अब कहिल्यैपनि भियग्रा नखान उनलाई सल्लाह दिए । अहिले ती वृद्धको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।source :onlin khabr 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

लु हेर्नुहोस सिनेमा हल भित्रै यौन धन्दा

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                              भिडियो हेर्न माथि क्लिक गर्नुहोस
रोम (एजेन्सी), आश्विन ८ - इटालीको जिनोआ सहरको स्यान विन्सेन्जोमा बिग्नोल रेल्वे स्टेसन नजिकैको सेन्ट्राले थिएटरमा प्रहरीले यौन व्यवसाय भएको फेला पारेको छ । फिल्मको टिकटभन्दा निकै कम दरमा त्यहाँ यौनजन्य क्रियाकलाप भइरहेको थियो । छानविनपछि प्रहरीले उक्त हल बन्द गराएको छ ।
उक्त क्षेत्रलाई रेड लाइट एरियाको रूपमा पनि जानिन्छ । स्थानीय खबर पत्रिका 'ला रिपब्लिका' का अनुसार समलिंगी, ट्रान्ससेक्सुअल, युवा र युवतीले हलको सिट, शौचालय, रिसेप्सन नजिक र फिल्मको प्रोजेक्टर भएको कोठामा समेत यौनलीलामा मग्न फेला परेका थिए । यौन व्यवसायलाई प्रोत्साहन दिएको आरोपमा सेन्ट्राले हलका दुई प्रबन्धक र अन्य १७ जनाको भूमिकाबारे छानविन भइरहेको छ ।
इटालीमा सन् १९५८ मा यौनालयमा रोक लागेपछि यौनकर्मी र ग्राहकहरू सकडमा आउन बाध्य भएका ह्न् । उनीहरूले यस्तोमा बन्द चलचित्र हललाई पनि यौन व्यवसायको ठेगाना बनाउन पुगेका छन् ।
कुनै ठोस विकल्प नहुने र पक्राउ गर्दा पनि खासै उपलब्धि नहुने हुनाले प्रहरी अधिकारीहरूले प्रायः जसो यो व्यवसायलाई उपेक्षा गर्दै आएका ्न् । तर, इटालीको मिलान सहरको अभियोजन कार्यालयले उत्तरी इटालीको सिनेमा घरमा छापा मार्ने आदेश दिएको छ . स्रोत : कान्तिपुर 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, September 14, 2013

यौन समस्या र समाधान हजुर हरुको पनि यौन सम्बधि केहि समस्या छ भने यो पढ्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
म २७ वर्षीय युवक हुँ। मेरो विवाह भएको दुई वर्ष भयो। सात-आठ महिनाअघि रेस्टुराँमा काम गर्ने एउटी युवतीसित मेरो यौनसम्पर्क भएको थियो। त्यतिबेला कन्डम प्रयोग गरिएन। अहिले आएर दुई महिनादेखि मेरो लिंगमा मासु पलाएको छ, तर उक्त मासुलाई छालाले छोपेको छ, बाहिरबाट देखिँदैन। यसलाई ठीक गर्न के गर्नुपर्ला ? यसले पछि ठूलै असर त गर्ने त होइन ?

७१४८

रेस्टुराँमा काम गर्ने युवतीसँगको विवाहेत्तर सम्बन्ध कडा सामाजिक बन्देज हुँदाहुँदै पनि किन विवाहेत्तर सम्बन्ध राखिन्छ भन्ने कुराको जवाफ दिन सजिलो छैन। फरक-फरक स्थितिमा हुर्किएका दुई व्यक्ति साथसाथै बस्न धेरै कुराको तालमेल मिल्नुपर्ने हुन्छ। त्यसमा पनि एकअर्कामा सम्पूर्ण रूपमा समर्पित हुन अझ गाह्रो छ। केही स्थितिमा विवाहेत्तर सम्बन्ध आकस्मिक दुर्घटना वा सांयोगिक घटनाका रूपमा आउन सक्छ भने अर्को प्रणयपूर्ण सम्बन्धका साथै हुने विवाहेत्तर सम्बन्ध। यद्यपि कतिपय स्थितिमा यो अन्तरनिहित समस्याको एउटा लक्षण मात्र हुनसक्छ। एउटै व्यक्तिसँगको सम्बन्धमा सन्तोष प्राप्त गर्न नसक्नु, सम्बन्ध प्रेमपूर्ण रहन नसक्नु, प्रेमपूर्ण सम्बन्धमा बाँधिन चाहनु, भावनात्मक प्रगाढतामा बाँच्न चाहनुजस्ता कुराले कुनै नयाँ सम्बन्ध स्थापित गर्न प्रेरित गरिरहेको हुनसक्छ। दम्पतीले एक-अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनु, सँगै बस्ने चाहना नहुनु, भावनात्मक अन्तरङ्ग सम्बन्ध नहुनु जस्ता कुराले वैवाहिक सम्बन्धभन्दा बाहिर सम्बन्ध स्थापना गर्ने बाटोतर्फ डोर्‍याउँछ। तपाईंको सन्दर्भमा विवाहित हुँदाहुँदै पनि किन यसरी अर्को व्यक्तिसँग सम्बन्ध राख्नुभएको हो भन्ने कुरा त्यति स्पष्ट छैन। अर्को व्यक्तिसँग प्रेमपूर्ण सम्बन्ध छ जस्तो नलागे पनि तपाईंको समस्याको राम्रोसँग विश्लेषण गर्दा यी कुरामा पनि विचार पुर्‍याउनुपर्ने हुन्छ।

रेस्टुराँमा काम गर्ने युवती भनेर के भन्न खोज्नु भएको हो- थाहा भएन। अन्य कार्यालय वा संस्थाहरूमा जस्तै कतिपय महिलाले रेस्टुराँमा पनि काम गर्नु हुन्छ। रेस्टुराँमा काम गर्ने महिलाहरू यौनकर्मी हुन् कि भन्ने सोच छ भने त्यो गलत हुन्छ। यौनकर्मी हुने सम्भावना जहाँ पनि हुनसक्छ। यौन पेसामा लागेका महिलामा यौनरोग नहुन पनि सक्छ, तर उहँामा यौनरोग छ भने असुरक्षित यौनसम्पर्क गर्दा सर्न सक्छ। तपाईंले कन्डम लगाउनु भएको भए पक्कै कुनै यौन रोग सर्ने सम्भावना कम हुन्थ्यो।

लिंगमा मासु बढ्नुको के कारण हुन सक्ला ? 

लिङ्गमा गिर्खा वा मासुजस्तो आउने धेरै कारण हुन सक्छन्। यस्ता धेरैजसो डल्ला हानिकारक हुँदैनन् र त्यसको उपचारको आवश्यकता पनि पर्दैन भने केहीमा उपचारको आवश्यकता पर्छ। 

तपाईंले मासु पलाएको कुराबाहेक थप केही कुरा उल्लेख गर्नुभएको छैन। उक्त मासुको आकार, स्वरुप, रङ्ग, सतह कस्तो छ, दुख्छ वा दुख्दैन जस्ता कुराका बारेमा जानकारी दिनुभएको भए समस्याको पहिचान गर्न सजिलो हुने थियो, तर पनि लिङ्गमा मासु वा गिर्खा जस्तो आउने कारण के-के हुन सक्छन् भन्ने कुरा गरौं। 

Pearly penile papules

मासु रंगको स-साना गिर्खा लिङ्ग मुण्डको घेरामा आउँछ। यो सामान्य कुरा हो। यसमा उपचारको आवश्यकता पर्दैन।

Fordyce spots

यो पहेंलो वा सेतो रंगको दागजस्तो हुन्छ। यो लिङ्ग मुण्डमा पनि आउन सक्छ। सामान्यतः यी हानिरहित हुन्छन् र उपचारको आवश्यकता पर्दैन।

Lymphocele

यौनसम्पर्क वा हस्तमैथुनपछि लिङ्गको कजबात मा अकस्मात् कडा किसिमको सुन्निएको भाग देखिन्छ। यो लसिका नलीमा क्षणिक बाधा भएकाले आउँछ। यो केही समयपछि आफैं कम भएर जाने भएको हुनाले कुनै दीर्घकालिन असर पर्दैन। 

Lichen planus

यो नसर्ने रोग हो। लिङ्गसहित शरीरमा चिलाउने रातो गिर्खा आउँछ।

जनेन्दि्रयको मुसा 

साना मासु पलाएको वा गिर्खाजस्तो कुरा कजबात वा कहिलेकाहीं लिङ्ग मुण्ड वा अग्रचर्मको भित्रतिर पनि आउन सक्छ। यो यौन रोग हो।

घाउ

स्पष्ट रूपमा मासु पलाउने भन्दा पनि हर्पिसमा दुख्ने किसिमको पानी फोका आउँछ भने सिफिलिसमा नदुख्ने किसिमको घाउ आउँछ। 

Peyronie's disease

यो विरलै हुने रोग हो। यसमा लिङ्गको कजबात को कुनै भाग कडा वा गिर्खा। केही परिस्थितिमा यसले लिङ्गलाई नै बाङ्गो बनाउन सक्छ।

olluscum cintagiosum

यो विषाणुको संक्रमण हो। स-साना कडा अलिकति उठेको विमिराजस्तो समूह आउँछ। यो लिङ्गको साथै काछमा पनि आउन सक्छ। 

 लिङ्गको क्यान्सर

विरलै हुने भए पनि लिङ्गको क्यान्सरमा घाउ वा गिर्खा आउनसक्छ र यो विशेष गरेर लिङ्गको मुन्डमा देखापर्छ।

सिमित जानकारीका आधारमा कुरा गर्दा तपाईंमा जनेन्दि्रयको मुसा हुने सम्भावना बढी भएकाले त्यसका बारेमा थप कुरा राख्न चाहन्छु। यसलाई अंग्रेजीमा genital wards भनिन्छ र यो प्रत्यक्ष सम्पर्कबाट सर्छ। Human papilloma virus यसको कारक विषाणु हो। यसको संक्रमण भए पनि यो लक्षणरहित अवस्थामा हुनसक्छ। प्रत्यक्ष मुसा नदेखिएको स्थितिमा पनि यो सर्न सक्छ। 

विषाणुको संक्रमण भएकाले यसलाई निर्मूल गर्ने कुनै उपचार छैन। उपलब्ध उपचार विधिको कुरा गर्दा मुसालाई हटाउनु नै यसको समाधान हो। कतिपय स्थितिमा यो आफैं सानो भएर वा हराएर जान सक्छ। यसमा शल्यक्रिया, विद्युत्ले काट्ने वा लेजर वा केही औषधियुक्त मल्हम पनि प्रयोग गरिन्छ। 

तपाईंले एकपल्ट चर्मरोग विशेषज्ञसँग परीक्षण गराई उपचार गराउनु बेस हुन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

के तँपाई पनि आफ्नो लिङ्ग ठुलो र मोटो बनाउने रहर छ किन नहुनुनी यो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                  भिड्यो हेर्न माथि क्लिक गर्नुहोस 
मेरो यौनेच्छा एकदम बढी छ । १२-१५ वर्षसम्म लगातार हस्तमैथुन गरेपनि अहिले आएर मैले त्यसलाई पूर्ण रूपमा बन्द गरेको छु । सुत्दाखेरि आफै वीर्यस्खलन भैसकेको केही दिनसम्म मैले मेरो लिंग अरू दिनको तुलनामा नरम र अलिकता लुलोजस्तो पाएको छु ।
यस्तो किन भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि ? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? प्र.यौन इच्छा किन बढी ? यौनेच्छा राम्रोसँग हुन त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन।
हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई भएको भनिन्छ, यसका लागि शब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरेर बढी नै भएको हुनुपर्छ । कति यौनचाहनालाई चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद छ । एक व्यक्तिले सामान्य मानेको यौनचाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढीको स्थिति भन्न सकिने कुरामा सबैजसो सहमत देखिन्छन् । साँच्चिकै यौनचाहना बढी हुँदा त्यसको उपचार गर्नुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न सजिलो छैन । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् र सम्भवतः हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् । अन्य कतिपय स्थिति
मनोवैज्ञानिक हुन्छन् । तपाईंले के आधारमा अत्यधिक यौनचाहना छ भन्ने मान्नुभएको हो, थाहा हुन सकेन, मेरो विचारमा यौनचाहना अनावश्यक रूपमा बढी भएजस्तो लाग्दैन । अर्को कुरा हस्तमैथुन गर्न किन बन्द गर्नुभयो बुझिएन, यो प्राकृतिक कुरा हो र यसले हानि गर्दैन ।सुत्दा वीर्य स्खलनले लिंग लुलो ? यौनसम्बन्धी कुरा हामी बिउँझेका बेला मात्र होइन, निदाएका बेला पनि निरन्तर चलिरहन्छ । निदाएको बेलामा लिंग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यस्तो प्रायःजसो किशो
रावस्थामा पहिलो पटक हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। बोलीचालीको भाषामा यसैलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ । सामान्यतः प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन गर्न थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने अर्कातिर यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्न प्राकृतिक रूपमै यसले बाटो खोज्छ । यसरी यौनेच्छा पूर्ण रूपमा पूरा भएपछि यौनेच्छा पूरा गर्ने व्यग्रता कम हुन सक्छ, जसले लिंगको उत्तेजनामा प्रभाव पारेको हुनसक्छ। नत्रभने केही दिनसम्म यस्तो हुनुपर्ने कारण देखिँदैन । लिंग एक विशेष अङ्ग हो र यो अङ्ग मानव शरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको आकार वा
लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँगै जोडिएको मान्छन् । कतिपय व्यक्ति लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर-चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome पनि भनिन्छ। तपाईंले साह्रै सानो भने पनि नाप दिनुभएको छैन । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुनसक्छ भने कसैको पातलो । लिंग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ। त्यसमध्ये एक लिंगको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारीतामा प्रश्नहरू छन् । शल्यचिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजाहरू आएका छन्। तपाईंले अपेक्षा गरेजस्तो सजिलो घरेलु उपाय उपलब्ध नहुन सक्छ । के सानो लिंग भए यौनसम्पर्क नै गर्न सकिँदैन ? तपाईंले
किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता पर्छ । त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ ।
यो भगांकुर बाहिरतिरै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् । हुनसक्छ, कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका साथै अग्रभागमा रहेको (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवेदनशील हुन्छन् । यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, September 13, 2013

के तँपाई यौनको बेला भरपुर आनन्द कसरि लिने भनेर सोचिरहनु भको छ यो भिडियो हेर्नुहोस कसरि लिन सकिन्छ यौन आनन्द

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न माथि क्लिक गर्नुहोस
यदि तपाईको यौन साथीले पूर्ण रुपमा यौन आनन्द प्राप्त गरेको कुरामा तपाईं विश्वस्त हुनुहुन्न भने सोच्नुस् माया छ भन्दैमा तपाई उसको मनको सबैकुरा पढ्न सक्नुहुन्छ भन्ने छैन । यद्यपी माया छ भने उसको शरीर र उसको सोचाइ कसरी आनन्दीत हुन्छ भन्ने कुरा केही हदसम्म थाहा हुन सक्छ ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् यौन साथी पूर्ण रुपमा यौनसम्पर्कको लागि चाहानुहुन्छ भने चुम्बन गर्नुस्तपाई आफ्नो यौन साथीलाई यौनसम्पर्कको लागि पूर्ण रुपमा तयार चाहानुहुन्छ भने तपाईले चुम्बनको स्पर्शबाट शुरुवात गर्नुस् । तपाई सोझै यौनाङ्गतिर आकर्षित हुनुहुन्छ भन्ने कुराको महसुस नगराउनुस् ।
प्रेमस्पर्श पाखुरा, पछाडिको भाग हुँदै खुट्टातिर पनि हल्का र मुलायम भुवाको जस्तो स्पर्श गर्नुस् । अनुहार, ओठ, कान, घाँटीमा चुम्बन गर्दै जानुस् । जब तपाई र तपाईको यौन साथी दुवैजनाको अङ्गप्रत्यङ्ग पूर्ण रुपमा सक्रिय भएको अनुभव गर्नुहुन्छ तब तपाई पूर्ण रुपमा योनाङ्गतर्फ प्रवेश गर्नुस् । छातीमा, पछाडिको अङ्गमा, तिघ्रामा, भित्री तिघ्रामा सपर्श बढाउँदै जानुस् । योनीको बाहिरी भागमा लिङ्गले धक्का दिनुस् र फेरि बाहिर निकाल्नुस् । यस अवस्थासम्म पुरुष पूर्ण रुपमा उत्तेजनामा आइपुगेको हुन्छ । र अब बिस्तारै यौनसम्पर्कलाई निरन्तरता दिनुस् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, September 12, 2013

महिला गर्भ अवस्था हुँदा निकै ध्यान दिनु पर्ने कुराहरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                      भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
गर्भावस्था महिलाको लागि निकै संवेदनशील अवस्था हो । यो अवस्थामा महिलालाई निकै धेरै स्याहार चाहिन्छ । नयाँ सदस्यलाई घरमा भित्राउने पूर्वतयारी पनि हो यो । गर्भवती महिलालाई सोही कारण घरमा निकै महत्वका साथ स्याहार गरिन्छ । साथीसँगी तथा छिमेकीले समेत विभिन्न खाले सल्लाह दिन्छन् ।
preg
बुढापाका महिलाहरुले समेत विभिन्न खाले सल्लाह दिने गर्छन् । कतिपय त्यस्ता परम्परागत सल्लाहहरु नकारात्मक खालका समेत हुने गर्छन् र त्यसले आमा र बच्चा दुबैको स्वास्थ्यमा असर समेत पूराउन सक्छ । जे होस् महिलाले गर्भावस्थाको दौरान धेरै कुरा सुन्नु र भोग्नु पर्छ । गर्भावस्ता सँग केही सत्य तथा केही असत्य तर रोचक धारणाहरु रहेका छन् । जस्तै :preg
समाजमा धारणा के छ भने गर्भावस्थाको अवस्थामा पेट ठूलो भयो भने ती महिलाले छोरी पाउँछिन् र पेट ठीक्कको भयो भने छोरा । तर विज्ञहरु भने पेटको बच्चाको लिंगको पहिचान लागि पेटको आकारका आधारमा गर्न नसकिने बताउँछन् । पेटको आकार महिला आफ्नै सरीरको आकारका साथै पेटको बच्चाको आकार लगायतका कुरामा निर्भर गर्छ ।
अर्को धारणा के पनि छ भने यदि पेटमा बच्चा भएको बेला महिलाले नूनिलो नमकिन खाने इच्छा गरिन् भनेे बुझ्नुपर्छ की उनको पेटमा छोरा छ । यदि पेटमा छोरी भएमा महिलाले गुलियो कुरा खाने इच्छा गर्छिन् । तर यसको पनि कुनै वैज्ञानिक आधार छैन ।
अर्को रोचक जनविश्वास के छ भने जुन गर्भवती महिलाले गर्भावस्थामा छातिमा जलनको महसुस गर्छिन् उनको पेटमा रहेको बच्चाको टाउकोमा निकै राम्रो कपाल पलाउँछ । तर विज्ञहरुले भने गर्भवती महिलामा छातिको जलनको समस्या सामान्य रहेको र यसको सम्बन्ध बच्चाको कपालसँग नरहेको बताउँछन् ।
कतिपयले गर्भवती महिला उत्तानो परेर सुत्दा गर्भको बच्चालाई असर पुग्छ भन्ने धारणा राख्छन् । तर विज्ञहरुका अनुसार उत्तानो परेर सुत्दा बच्चालाई कुनै असर पुग्दैन । बरु पेट थिचिने गरी घोप्टो परेर चाहीँ सुत्नु हुँदैन ।
धेरै मानिसमा के अन्धविश्वास पनि छ भने गर्भावस्थाको बेला सम्भोग गर्दा गर्भको बच्चालाई असर पुग्छ । तर विज्ञहरुले भने गर्भावस्थामा सेक्स गर्दा गर्भको बच्चालाई असर गर्ने नभै झन रोगबाट बचाउने बताउँछन् ।
गर्भवती महिलाले बढि तातो पानीले नुहाउन हुँदैन भन्ने धारणा छ । यसमा केही सत्यता पनि छ । विज्ञहरुका अनुसार गर्भावस्थामा बढि तातो मात्र नभएर बढि चिसो पानीले पनि नुहाउनु हानिकारक हुन्छ । गर्भावस्थामा महिलाले आफ्नो सरीरको तापक्रम १०२ डिग्री भन्दा तलै राख्नुपर्छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, August 30, 2013

सेक्सको बेला नभई नहुने अति महत्वोपूर्ण चिज हरु हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ ।
समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् :
कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ । यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ ।
टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको सरीरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।
वैज्ञानिकहरुले मुखमैथुन गर्भवती महिलाका लागि फाइदाजन हुने र मुखमैथुन अर्थात् ओरल सेक्स गर्ने महिलामा गर्भावस्थामा बिहानपख वाकवाकी लाग्ने समस्याबाट छुटकारा मिल्छ ।
सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ ।
सम्भोगका दौरान स्त्री पुरुष दुबैजना एक दोश्रोको सरीरमा मुसारेर तथा कन्याएर उत्तेजना पैदा गर्ने प्रयास गर्छन् । यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।
एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।
वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् । साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ ।
अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, August 28, 2013

प्राय महिलाहरुलाई सम्भोग गर्दा योनी भित्र हावा भरेको जस्तो अनुभब हुन्छरे

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
यौनलाई अनुभूतिको हिस्सा त्यसै भनिएको होइन । कारणः यो विषय मान्छेको संवेग र संवेदनास“ग जोडिएको हुन्छ । त्यसैले पनि यौन उत्तेजना सबैभन्दा पहिला मान्छेको मस्तिष्कले अनुभव गर्छ । यस्तो अनुभवपछि सवै नशामा रगत छिटोछिटो बढ्छ । यही कारणले उत्तेजित अवस्थामा अनुहार पनि रातो देखिन्छ । महिलामा नाक, कान, आँखा, स्तन र योनीको भित्ता फुल्न थाल्छ । मुटुको धड्कन बढ्छ । योनिद्वारको बारथोलिन ग्रन्थीबाट तरल पदार्थ निस्कन शुरु गर्छ ।
चिकित्सकका अनुसार, लिंग योनीको भित्री भागमा नपुग्दासम्म महिलामलाई चरम आनन्द महसुस हुँदैन । यौन उत्तेजनाको समयमा महिलाको योनीको भित्री भाग र मलद्वार आसपासको मांशपेशी फुल्ने र सुक्ने गर्न थाल्छ ।
सम्भोगमा हरेक महिलालाई एकै प्रकारले चरम आनन्द मिल्छ भन्ने हुँदैन । हरेक महिलाको अंगले फरकफरक प्रकारको अनुभव लिन सक्छ । केही महिलामा सम्भोगको वेला एकपटक गर्भाशयको ढोका खुलेको र बन्द भएको अनुभव हुन सक्छ । यस्तो अवस्थामा महिलाको मुखवाट आवाज पनि आउन सक्छ । केही महिलामा सम्भोगको समयमा योनी, मलद्वार र नाइटोदेखि खुट्टासम्म तरंग आएको अनुभव हुन्छ । त्यसले पनि महिलामा चरम आनन्द प्राप्त हुन्छ ।
कतिपय महिलालाई सम्भोगका वेला योनीभित्र बेलुन फुटेको जस्तो अनुभव हुन्छ । यो योनीभित्र तीव्र हलचलको संकेत हो । यसले महिलालाई चरम आनन्द मिल्छ । चिकित्सक हरिनारायण गुप्ताका अनुसार, पुरुषलाई वीर्यपतन र महिलालाई घर्षणको समयमा चरम आनन्द प्राप्त हुन्छ । खुला मन र शान्त मुद्रामा सम्भोग गरे जो कोहीलाई पनि चरम आनन्द प्राप्त हुनसक्छ । लिंगको मोटाई वा लम्बाईले यौन आनन्दमा प्रभाव पार्दैन । यौन कार्यमा महिला र पुरुषको निर्लिप्तताले नै संभोगमा आउने आनन्दको मानक तय गर्छ ।
धेरै मान्छेले सम्भोगको समय सीमाबारे पनि चिन्ता व्यक्त गरेको सुनिन्छ । तर समय र सम्भोगको आनन्दको खास तादात्म्य हँुदैन । छोटो समयमा वीर्य स्खलन हुनुलाई आनन्द प्राप्त नभएको भन्न मिल्दैन । सम्भोगकालागि २ देखि ५ मिनेटको समय नै काफी हुन्छ । समय लम्ब्याउनकैलागि केही मानिसले मदिरा सेवन गरेर यौन सम्पर्क गरे पनि स्वास्थ्य र यौनजीवनका हिसावले यो काम राम्रो मानिदैन
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, August 27, 2013

पर पुरुस संग सल्किनेको नालीबेली

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
वैवाहिक जिवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी । लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जिवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ ।
कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।
जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन् ।
सर्भेक्षणमा सहभागि ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकारे । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ की भनेर निकै डराउने गरेको जवाफ दिए ।
परपुरुषसँग के को माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ ? भन्ने प्रश्नमा ३१.५ प्रतिशतले अफिसमै भेटेर रतिक्रिडा गर्ने गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भु पु ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् ।
परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८.५ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए भने १८.५ प्रतिशतले कुनै पश्चाताप नरहेको बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, August 24, 2013

गेस्ट हाउसमा स्तो अबस्थाम रंगे हात पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भक्तपुर प्रहरीले गेष्टहाउसको एउटै कोठाबाट ५ पुरुष र २ युवतिलाई यौनक्रिडा गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिकाको कौशलटार स्थित फ्रेण्डसिप गेष्ट हाउस एण्ड रेष्टुरेण्टबाट अनैतिक क्रियाकलापमा संलग्न ७ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भाद्र ६ गते राती पौने दश बजे सुराकीको आधारमा होहल्ला गरि अनैतिक क्रियाकलाप गरिरहेका उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये दुवै  युवती अवैध यौनधन्दा गर्दै आएका पुरुषहरुले उनिहरुलाई लिएर गएको पाइएको महनगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । पक्राउ परेकाबारे परिचयन नदिएको प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको जानकारी बताएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, August 19, 2013

काठमांडौ ठमेल स्थित विभिन्न मसाज सेन्टर बाट दर्जन भन्दा बढी संकास्पद यौन जोडी पक्राउ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
काठमाडौं, ३ भदौ ।  प्रहरीले काठमाडौंका विभिन्न मसाज सेन्टर र गेष्ट हाउसमा छापामारेर तीन दर्जन बढि जोडीलाई संकास्पद अवस्थामा पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले शनिबार ज्याठा ठमेलस्थित न्यू­हर्बल मसाज सेन्टरमा छापामारेको जनाएको छ । सेन्टरमा शंकास्पद अवस्थामा रहेका ललितपुर थसिखेल­१३ का ३६ बर्षीय आलन राईसहित ३ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरी भनाई छ ।

यसैगरी, प्रहरीले बागबजार क्षेत्रमा रहेका होटल तथा लजमा पनि विशेष चेकिङ गरेको छ । चेकिङका क्रममा प्रहरीले काभ्रे गेष्ट हाउसमा संकास्पद अवस्थामा रहेका पुरुष ३ र महिला ३ जना तथा सेहाजन गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

त्यसै गरी, म्याग्दी गेष्ट हाउसबाट ३ जना पुरुष र २ जना महिला र गेष्ट हाउसको संचालकलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, गोंगबुका गेष्टहाउसमा पनि प्रहरीले छापामारेको छ । प्रहरी टोलीले शंकास्पद रुपमा तनहुँ स्याङजा­वालिङ गेष्ट हाउस, भूमिका गेष्ट हाउस, यति गेष्ट हाउसबाट ९ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

उता, माछापोखरीमा रहेको लालीगुँरास गेष्ट हाउसबाट शंकास्पद रुपमा बसेका २ जना पुरुष र २ जना महिला तथा गंगाहल अगाडि रहेको कावेली गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
भिडियो
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, August 1, 2013

दुलाहा दुलहीको सुवागारत कहाँनी

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
दुलहा खाटमा आयो । दुलहीतिर नजिकिदै मुन्टो तानेर बिस्तारै भन्यो : 'एउटा कुरा देखाउँ ?

दुलही मुस्कुराउँदै मुन्टो हल्लाएर हुन्छ भनिन् । दुलहाले सिरक खोल्यो र दुवैलाई गर्लम्म छोप्यो ।

दुलहा दुलहीसँग टाँसियो । कानेखुशी गर्दै खुसुक्क भन्यो : 'हेर त, ससुराले दिनुभएको बत्ती बल्ने घडी !'

दुलहीले भनिन् : 'छ्या ! कस्तो केटाकेटीजस्तो कुरा गर्नुभा'को !'

दुलाहा : 'किन र ?'

दुलहीले थपिन् : 'मैले त अरु नै केही कुरा देखाउनु हुन्छ होला भन्ने सोचेकी !' 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, July 27, 2013

आमा छोरीकै यौन प्यास मेटायो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन । तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो। ‘यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामीपनि आश्चर्यमा परेका छौ ।’ उनलाई गाँउले भन्छन् ।
निकै कडा मेहनतपछि जनमानसलाई तरंगित पार्ने एक नेपालीको सफलताको रहस्य पत्ता लगाएको छ। भाग्यमानीको भूतै कमारो ! राजकुमारका लागि कुबेतको धनाड्य (सुल्तान)को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भयो । पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन । त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे । घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो । दिउसोमा श्रीमती र साझमा छोरीलाइ ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो । तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना-जवाहारत समेत दिएकी थिइन । यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ। नेपालमा पनि पेशा विस्तार ! काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाइ उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको ‘सुन्तुष्ट बनाउने’ धन्दा बारे उनकी श्रीमती भने बेखवर छिन । म्यानपावर कम्पनी हो जतिखेर पनि जानु पर्ने हुन सक्दछ भन्दै उनले श्रीमतीलाई विश्वस्त बनाएका छन्। उनको ड्युटी कहिले कहिं चौविसै घण्टा समेत चल्ने गरेको छ। मदिरामा उनको खर्च हुन्न, खानेकुरा ‘जागिर’सँगै पाउने भएपछि उनको कमाई पनि मोटै छ अहिले। श्रीमती र बच्चाबच्ची खुसी राखेका छन् उनले । व्यक्तीगत गोपनियताको लागि उनको नाम परिवर्तन गरिएको छ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, July 18, 2013

सेक्स राम्रो चुम्बनले यो भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अमेरिकाको एउटा विश्वविद्यालयमा गरिएको एकसर्वेक्षणमा पुरुषहरूले सेक्स गर्दा र महिलाहरूले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन् । १,०४१ जना विश्वविद्यालयका विद्यार्थीहरू माझ गरिएको सर्वेक्षणमाकेटाहरूले केटीहरूले भन्दा बढी किस नै नगरिकन सेक्स सम्बन्ध राख्ने गरेकोपाइएको थियो । यस्तै अनुसन्धानको क्रममा किस गर्दा सम्बन्धमा अझै रोमान्टिकथपिने अनुभव गरेको पनि पाइएको थियो । 
चुम्बन गर्दा दुवैको तर्फबाट केही रासायनिक तत्वहरू पनि आदान–प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ 
महिलाहरूको तुलनामा पुरुषहरूले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्नमन पराउँछन् र यस्तो तरिकाले चुम्बन गर्दा एक–अर्कामा रासायनिक पदार्थहरुआदान–प्रदान धेरै हुने गर्दछ । अनुसन्धानकर्तामध्ये एकको भनाई छ । धेरैलेआफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्वनलाई लिने गरेको अनुसन्धानकोक्रममा पाइएको थियो ।
एउटा खराव चुम्बनले तपाईंको सम्बन्धलाई बिगार्न सक्न कुरा रिपोर्टमाउल्लेख गरिएको छ । तर महिलाहरूले भने यौन सम्पर्क गरिसकेपछि मात्र चुम्बनकोबारेमा सोच्ने गरेको बताएका थिए ।


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

सेक्सको बेला जिब्रोको कस्तो भूमिका हुन्छ जानी राख्नुस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
के तँपाइले कहिले सेक्स गर्दा जिब्रोको भमिका थाहा पाउनु भको छ पक्कै पनि 
थाहा होला सेक्सको लागि ज्वरो यक्दमै महतोपुरन अंग मानिन्छ स्ले हर भरपुर 
आन्द दिलाउछ सोच्न पनि सक्नुहुन तँपाइले 
यदि सेक्स लाईफमा जोश भर्ने हो भने जीब्रोको प्रयोग गर्नु उचित हुन्छ । यदि यसांगलाई सही तरिकाले प्रयोग गर्ने हो भने यसले सेक्स लाईभमा जोश उत्पन्न गराउने भरपृर क्षमता राख्दछ ।
शरीरमा धेरै भागहरु हुन्छन जसले उत्तेजित तुल्याउछ र जोशको क्लाईमेक्स सम्म लैजान सहायक हुन्छ । यदि जीब्रोलाई सही प्रयोगमा ल्याउने हो भने जीव्रोले सेक्स लाइफमा दश गुणा उर्जा उत्पन्न गर्छ ।फोरप्ले संभोग सुखका लागि एक प्रमुख कारक हो । यदि आफनो सहयोगी पार्टनरलाई राम्रो तरिकाले सन्तुष्ट एवं खुशी राख्ने हो भने यस्तो तरिका अपनाउनु पर्छ जसले उनको खुट्टा देखी हुँदे दिलसम्म हलचल उत्पन्न गरिदियोस त्यो पनि जीब्रोको सहयोगले ।
सेक्स जीवनमा उत्तेजित हुन गला र कान जस्ता अंगहरुपनि छन् त्यस्लाई भृल्न सकिन्न । शरीरका यी भागहरुलाई जीब्रोले छोयो भने सोच्न पनि सकिन्नकि यसबाट कति आनन्द मिल्छ प्रयोग गरि हेर्नुहोस 


भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आनन्दमय यौन कसरि गर्न सकिन्छ केहि टिप्सहरु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

आनन्दमय यौनका केहि टिप्स हरु

धेरै अन्धकार धेरै उज्यालोमा भन्दा हल्का मधुरो पप्रकासमा यौन सम्पर्क रराख्दा धेरै आनन्दमय हुन्छ 
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ। दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ
निरस यौन जिवनका केहि कारणहरु:

महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला