![]() |
भिडियो हेर्न माथि क्लिक गर्नुहोस
कोही मान्छेले पाँच वर्षको उमेरमै पाइलट बनेर जहाज उडाउन सक्छ ? हाम्रो जस्तो देशमा जिन्दगीभर जहाज देख्न नपाउने मानिस समेत धेरै भएको ठाउँमा यो कुरा असम्भव नै हो । तर चीनमा भने एक ५ वर्षीय बालकले जहाज उठाएर सबैलाई आश्चर्यमा पारेका छन् । यो सँगै उनी विश्वमा जहाज उडाउने सबैभन्दा कान्छो व्यक्ति पनि बनेका छन् ।

ही यीड नामका ती बालकले बेइजिङ वन्यजन्तु पार्क माथिको आकाशमा शनिवार करीब ३५ मिनेट एक्लै हलुका जहाज उडाएका हुन् । यी बालकले पाँच वर्षको उमेरमै यस्तो साहसिक काम गर्न सक्नुमा उनका बाउको ठूलो योगदान छ । आफुलाई इगल ड्याड भन्ने ही लिसेंगले आफ्नो ५ वर्षका छोरालाई तिखार्दै हवाइ जहाज उडाउन सक्ने बनाए । गएको वर्ष लिसेंगले छोरा यीडलाई अमेरिकाको न्युयोर्कमा हिउँमाथि व्यायाम गराइरहेको तस्वीर इन्टरनेटमा आएपछि त्यसले ठूलै तहल्का मच्चाएको थियो ।
छोरालाई पाँच वर्षको उमेरमै जहाज उडाउने बनाउका लागि लिसेंगले झण्डै ३० हजार युआन खर्चेर तालिम समेत दिएका थिए । चीनको पिपुल्स डेली पत्रिकाका अनुसार ५ वर्षे बालकले जहाज उडाएको यो विश्वमै किर्तिमानी घटना भएको भएपनि यीडको नाम अझै गिनिज बुकमा भने समावेश भएको छैन । यसबारेमा गिनिज बुकलाई खबर गरि उनको नाम गिनिज बुकमा लेखाउने तयारी उनका बाउ लिसेंगले गरेका छ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला