Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, September 29, 2013

तिघ्रा रंगाउने तरुनीलाई जागिर दिनेको घुइँचो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                   भिडियो माथि हेर्नुहोस

कसैलाई जागिर नपाएर कसरी हातमुख जोर्ने भन्ने समस्या छ । कतिलाई भने जागिर दिन्छु भन्ने धेरै भएर हैरान छ । एक क्याम्पसे युवतीलाई जागिर खान आउ भन्नेहरुको लाइन लागेको छ । अमेरिकाको एमर्सन विश्वविद्यालयमा पढ्ने ती युवतीलाई ठूला ठूला कम्पनीहरुले समेत एक से एक बढि तलब दिएर जागिरको लागि अफर गरिरहेका छन् ।
kala1kala1
आखिर ती युवतीसँग के त्यस्तो दुनियामै नभएको क्षमता रहेछ र उनका लागि जागिर दिनेको घुइँचो लागेको – वास्तवमा उनको क्षमता दुनियामै नभएको त होइन तर उनको कला विचित्रैको भएकाले उनलाई चाहनेहरु ताँती लागेका हुन् । कला विषयकी छात्रा जोडी स्टिलले तिघ्रामा चित्र कोर्ने काम गर्छिन् । कलेज भर्ना भएदेखि नै फर्ुसदको समयमा उनले आफ्नो र आफ्नी साथीहरुका तिघ्रामा राम्रा राम्रा चित्र कोरिदिन्थिन् ।
kala2kala4
सुरुमा त उनको यो कामलाई कतिपयले गिज्याए पनि तर उनको तिघ्रे कलाले विस्तारै चर्चा पाउन थाल्यो । इन्टरनेटमा उनका तिघ्रे कला भाइरल भए र विश्वभरका कलाका विद्यार्थीले त्यसको सिको गर्न लागे । ती विचित्रकी कलाकारको कलालाई विद्यार्थीहरुले मात्र मन पराएनन् विभिन्न कला कम्पनीहरुले समेत मन पराए र उनलाई मनग्गे तलब दिने भन्ने जागिरको अफर समेत गरे । तर क्याम्पस पढ्दै गरेकी जोडीले जागिर भने खाएकी छैनिन् ।kala5
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला