Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Thursday, September 5, 2013

फुटबल लाइभ हेर्न नपाउँदा विद्युत प्राधिकरण तोडफोड पहिले प्रहरी आए, त्यसपछि बिजुली आय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२० भदौ । नेपाल र भारतवीच साफ गेम भइरहेका लोडसेडिङका कारण टेलिभिजनमा खेल हेर्न नपाएको झोंकमा कीर्तिपुरका युवा विद्यार्थीहरुले त्यहाँस्थित विद्युत प्राधीकरणको कार्यालयमा तोडफोड गरेका छन् । ४/५ हजारको संख्यामा आएका युवाले कार्यालयमा घेराऊ गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न सकेन र ६ बजे आउने बत्ती साढे ४ बजे नै दिइयो र बल्ल भीड हट्यो ।
फुटबल हेर्न नपाएको झोंकमा लोडसेडिङ नगर्न माग गर्दै प्राधीकरण पुगेका युवाले तोडफोड र ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले भीड हटाउन नसकेपछि प्रहरीको अनुरोधमा विद्युत प्राधीकरणले लोडसेडिङ हटाएको थियो । लोडसेडिङ हटेपछि युवाहरु टेलिभिजनमा फुटबल हेर्न घरमा फर्केका थिए ।
‘प्रहरीले भीड हटाउन सकेन, पछि बत्ती आएपछि उनीहरु गए, प्राधिकरणका कर्मचारीले अनलाइनखबरसँग भने- ‘हामी साना कर्मचारीले के गर्नु र हजुर, हामी अफिसमा काम गरिरहेका थियौं, एक्कासी आएर झ्याल र टेबलका जम्मै सिसा फुटाए 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला