![]() |
प्रकाशित गरेको छ । । ४१.५७ प्रतिशत उतिर्ण भएका छन् ।
चैत पहिलो साता भएको ७९ औ संस्करणको एसएलसी परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ जना परिक्षार्थी सहभागी थिए । परीक्षामा नियमितर्फ ४ लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ १ लाख१७हजार६८जनासहभागी थ परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी नतिजा डिजिटल मिडियामामात्र दिने भएको छ ।
सरकारी दैनिक गोरखापत्र र अन्नपूर्ण पोष्टमा प्रकाशन गर्दै आएको नतिजा पहिलोपटक डिजिटल मिडियामामात्र प्रकाशन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । टेलिफोन र डिजिटल मिडियामा सवैको पहुँच पुगेको निष्कर्षमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले अनलाइनमा नतिजा सार्वजनिक गर्न लागेको हो । रिजल्ट हेर्न यो मुनिको कुनै पनि वेब साइटमा हेर्नुहोस
soce.gov.np slc.ntc.net.np moe.gov.np, doe.gov.np
![]() |
कमेन्ट