Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 3, 2013

भारतले किन्यो यस्तो बिमान चिन र पाकिस्तान डराय

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
एसियाको दादा बन्न चीन र भारतको होडबाजी छ। सामारिक शक्तिका लागी चीन र भारतले ठुलो लगानी गरेका छन् । वार्षिक बजेटको ठुलो हिस्सा सैन्य क्षेत्रमा लगानी गर्ने यी दुइ महाशक्तिहरु एक अर्कालाई पछि पार्न जे पनि गर्न तयार छन् । हालको अवस्थामा चीन भारत भन्दा धेरै माथि देखिएपनि चुप लागेर भने बसेको छैन् ।दक्षिण एशियामा भारतलाई टक्टर दिन पाकिस्तान घुँढा धसेर लागेको छ । विकास बजेट काटेर सेना बलियो बनाउन कम्मर कसेर लागेको आरोप पनि छ पाकिस्तानलाई भारत र पाकिस्तानको बोर्डर, भारत र चीनको बोर्डरमा आएको तनावले सैन्य विस्तारको होडवाजीलाई झनै मलजल गरेको छ। एशिया यी तीनै राष्ट्र आणविक शक्तिले समेत सुसज्जित छन्
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला