Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Monday, September 2, 2013

दोस्रो चाहीँ बढि रसिलो तथा स्वादिलो रहेछ भन्दै गरे पत्रकारले टेलिभिजनमै महिलाको स्तनपान (भिडियोसहित)

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                   भिडियो हेर्न माथि क्लिक गर्नुहोस 
एक जना टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्नो कार्यक्रम चलिरहेका बेला एक जना महिलाको खुलेआम स्तनपान गरेका छन् । यसरी टेलिभिजन शो मा दुनियाले देख्ने गरी महिलाको स्तनपान गर्ने पत्रकार नेपालका भने होइनन् । नेदरल्याण्डका टेलिभिजन पत्रकार तथा हास्यकलाकार पाउल डी लीउ ले आफ्नो टेलिभिजन शो लंगास डी लीउमा एक टपलेस अधवैसे महिलाको स्तनमा मुख गाडेर दर्शकलाई अचम्ममा पारेका हुन् ।

 वास्तवमा लीउले वैसले मत्त भएर वा मात्तिएर त्यसो गरेका भने होइनन् । बच्चाको लागि आफ्नो दूध पर्याप्त नआउने आमाहरुका लागि बच्चालाई दूध दिएर सहयोग गर्ने महिलाहरुलाई उनले आफ्नो कार्यक्रममा अन्तरवार्ताका लागि बोलाएका थिए । अन्तरवार्ताकै दौरान दानी महिलामध्येकी एक विन्डीले लिउलाई बोतलमा राखेको आफ्नो दुध पिउन आग्रह गरिन् । समलिंगी प्रस्तोता लिउ पनि के कम ? आफुले बोतलको दुध होइन साँच्चीकै श्रोतबाट ताजा दुध खान चाहेको बताए । यस्तो प्रस्ताव सुनेपछि उत्तेजित भएकी विन्डीले आफ्ना दुबै स्तन फुत्त बाहिर निकालिन् र भनिन् यदि दाँतले टोक्दैनौ भने आउ आएर खाने प्रयास गर । त्यसपछि लिउ बच्चा झैँ गरी ती महिलाका दुबै स्तनको दुध चुसे । त्यसपछि उनले हँसीमजाक गर्दै भने, दोश्रो चाहीँ बढि रसिलो तथा स्वादिलो रहेछ । उनले थपे, हिँजो तिमीले कुरिलो खाएकी रहेछौ ।
टेलिभिजन कार्यक्रममै एक पुरुषले महिलाको स्तन चुसेको यो घटनाले नेदरल्याण्डमा तहल्का नै मच्चाएको छ र विवाद र चर्चाको विषय बनेको छ । सामाजिक संजाल मार्फत पनि यस्तो अश्लील कार्यको विरोध भएको छ । तर पत्रकारलाई दुध चुसाउने महिलाले भने आफ्नो त्यो काम राम्रो उ
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला