भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 |
काठमाडौं,श्रावन २१,नेपाल एउटा यस्तो मुलुक जहा धेरै जस्तो बिमान दुर्घट्ना हुने गर्छ। सर्बेक्षन अनुसार् बिश्वमा सबै भन्दा धेरै बिमान दुर्घट्ना हुने मुलुक मध्य नेपाल् पनि एक हो । यहा धेरै बिमान दुर्घटना हुन्छ छानबिन समिति पनि गठन हुन्छ तर प्रतिबेद्नमा जहिले पनि मौसम् कै कारण दुघट्ना भएको देखाउछ त कहीले प्राबिधिक गडबढि कै कारण देखाउछ । तर नेपालमा भने मौसम र प्राबिधिक कारण नभई बिमान चालककै लपारबहीका करण दुर्घटना भएको रहस्य खुलेको छ । जुन रहस्य हो ड्रक्स,कतिपय पाइलटहरूले ड्रक्स तथा ब्राउन सुगर प्रयोग गरि बिमान उडाएको कारणले गर्दा नेपालमा धेरै जस्तो बिमान दुर्घट्ना हुन्छ तर दोस भने मौसम या अन्य कारण देखाईन्छ । यो रहस्य खुलेको हो एक जना ब्यक्ति जो पाइलट सम्म ड्रक्स तथा हिरोइन पुर्याउने गर्छ। जस्ले हामीलाई आफ्नो नाम नखुलाउने शर्तमा यो घट्ना खुलाएको हो । उनको भनाइ अनुसार ड्रक्स,ब्राउन सुगर,वाह्याइट सुगर तथा हिरोईन भारतको रोक्सोल देखि अबैध बाटो भएर नेपालमा भित्र्याईन्छ । केही मात्रामा कलाकार देखि पाइलट सम्म यी लागुपदार्थ कारोबार गरिन्छ भने केही अबैध बाटो हुँदै अफ्रिकन मुलुक लगायत अन्य मुलुकमा सप्लाई हुने गरेको उनको तर्क छ। यस्तै अवस्था रहे नेपालमा बीमान दुर्घट्ना क्रम अझै बद्ने अनुमान गर्न सकिन्छ त्यति मात्रा होईन त्रिभुबन अन्तरराष्ट्रिय बिमान स्थल लागु अौशधी कारोबार गर्ने टन्जिट पोइन्ट ब्न्दै गएकोले नेपालले अन्तराट्रिय जगतमा लज्जास्पद हुँदै गएको छ ।त्यसैले समय मै सम्बधित पक्षको ध्यान पुगेन भने नेपालले अझ धेरै क्षेती बेहोर्नु पर्ने निश्चित छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला