Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, September 10, 2013

हिन्दु नारीहरुको महान चाड तिज आज बाट सप्त ऋषीको पुञ्ज आज गरि सकियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२५ भदौ, काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीको दिन हिन्दू महिलाले सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी कार्य गरेका छन् । पवित्र जलाशयमा गरी एक वर्षको सांकेतिक अर्थ दिने ३ सय ६५ वटा दतिवनले दाँत बाझी, शुद्ध माटो र तिलले नुहाएर ऋषिको पूजा गरेमा सौभाग्य प्राप्त हुने विश्वास हिन्दू महिलामा रहेको छ । ऋषि पञ्चमीसँगै महिलाको महान् चाड तीजको अन्त्य भएको मानिन्छ । यो दिन रजस्वला भएका महिलाले कश्यप, अत्री, भारद्वाज, जमदग्नि, विश्वामित्र र वशिष्ठ ऋषि तथा वशिष्ठ ऋषिकी धर्मपत्नी अरुन्धतीको पूजा गर्दछन् । पूजा सम्पन्न भएपछि महिलाले कर्कलाको परिकार खाने चलन छ । यो पूजाले अन्जानमा भएको जोखनितको पाप पनि नष्ट हुने विश्वास गरिन्छ । 




-
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला