![]() |

रसिया समाचार सस्थाहरुले रक्षा मन्त्रालयलाई उधृत गर्ने समाचार लेखेका हुन ।समाचारमा मिसाइल आक्रमण बारे रक्षामन्त्री सर्गेइ शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाइ जानकारी गराइसकेको पनि बताइएको छ ।रसियाको यस्तो भनाइ अमेरिका सहित पश्चिमा राष्ट्रहरुले सिरियामाथी आक्रमण गर्ने तयारीका विच सार्वजनिक भएको हो ।
रसियाले आफ्नो 'मिसाइल अर्ली वार्निङ सिस्टम' को प्रयोग गरेर यस्तो जानकारी हासिल गरेको हो ।
तर सिरियामाथी कस्ले मिसाइल आक्रमण गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन् । हाल अमेरिका सिरियामाथी आक्रमण गर्ने तयारी रहेको छ ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला