Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, October 6, 2013

मिनिस्कट लाउन नदिय पछी कलेजका केटीहरु कक्षा कोठामै नाँगीय यसरी भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                     
                                                     भिडियो हेर्न माथि क्लिक गर्नुहोस
विश्वविद्यालयले विद्यार्थीहरुका लागि पोशाकमा कडा नियम लगाएको विरोधमा हंगेरीको एक विश्विद्यालयका विद्यार्थी कक्षाकोठा भित्रै नांगिएका छन् । विद्यार्थीको उक्त निर्वस्त्र विरोध प्रदर्शनमा एक जना प्राध्यापकले पनि साथ दिए ।
HUNGARY-EDUCATION-OFFBEAT
कपोस्वार विश्वविद्यालयले आफ्नो कला संकायका विद्यार्थीलाई उत्तेजक कपडा लगाएर क्याम्पसमा आउन रोक लगाएपछि विद्यार्थीहरु निर्वस्त्र विरोध प्रदर्शनमा उत्रिएका हुन् । विश्वविद्यालयले खासगरी छात्राहरुलाई वक्षस्थल बढि देखिने तथा तिघ्रा देखिने गरी मिनिस्कर्ट लगाउनमा बन्देज लगाएको थियो ।
तर यस्तो नियमको विरोधमा बिहिबार १० जना छात्रछात्राले कक्षा कोठाभित्रै नांगिएर ससक्त विरोध जनाए । त्यसक्रममा युवतीहरुले किताबले आफ्नो गोप्य अंग ढाक्ने प्रयास गरेका थिए । नांगिने केटीहरुलाई केटाहरुले पनि साथ दिए र साथमा एक जना शिक्षक पनि नांगिए ।
विद्यार्थीहरुले आफ्नो यो निर्वस्त्र विरोध प्रदर्शनको एक भिडियो समेत खिचेका छन् र स्थानीय एक समाचार साइटमा अपलोड गरेका छन् । विद्यार्थीहरुले क्याम्पसको नियमको विरोधमा सोमबार पनि यस्तै निर्वस्त्र
प्रदर्शन गर्ने बताएका छन्

                                                          भिडियो पनि हेर्नुहोस
                                        



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला