![]() |
ब्रा केवल महिलाले मात्र लगाउने चिज हो भन्ने मान्यता अब तोडिएको छ । बेलायतमा पुरुषले लगाउने ब्रा को उत्पादन गरिएको छ ।
पुरुषहरुमा मोटोपना बढ्दै गएपछि पुरुषका स्तनको आकार समेत बढ्दै गएको र छाति निकै लत्रिँदै गएपछि दुइजना बेलायती डिजाइनरले पुरुष ब्रा को डिजाइन गरेका हुन् ।
यसले मोटे पुरुषहरुको छातिलाई कस्नेछ र वक्षस्थल लत्रिन दिनेछैन ।
एस भुन्नु र रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को छ । यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको छ । यो ब्रा लाई खुकुलो र कसिलो दुबै रुपमा लगाउन सकिनेछ ।
यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको छ । यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने र आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला