![]() |
असोज २०
जोसमा होस न्पुर्यौदा कहिलेकाहीँ ज्यानै गुम्दो रहेछ । यौन उत्तेजनाले पागलभएर रेलको लिकमै सम्भोग गर्दा एक महिलाको रेलले किचेर ज्यानगएको छ । सम्भोगमा लिप्त पुरुषबाँच्न त सफलभए तर उनको खुट्टा भने चुँडिएको छ ।
यो घटना युक्रेनको हो । युक्रेनको ज्यापोरेझीमा रेलवे लाइनमै सेक्स गरिरहेको बेला यस्तो घटना भएको छ । रातभरि नशामा लठि्ठएर सडक किनारामा बसेकातीजोडी बिहानपख रेलको लिकमै आएर सम्भोग गर्दै थिए । अकस्मातयात्रुबाहक रेल आयो र उनीहरुलाई किच्यो । महिलालिकभित्रै भएकाले उनकामृत्यु भयो भने पुरुषले हठात् आफ्नो जिउलिकबाहिर निकालेकाले ज्यानभने बँच्यो तर दुबै खुट्टा भने रेलले चुँडाइदियो ।
गर्लफ्रेण्डसँग हिँडेको बेलामनको यौन चाहनादबाउनै नसक्दा रेलको लिकमै यौनक्रिडामा संलग्नभएको ती पुरुषले बताएका छन् । ती पुरुषमाथि रेलको लिकमाबाधा पूराएको अभियोगमा मुद्दा चल्नेछ ।
स्मरण रहोस् सन् २००८ मा यस्तै दुर्घटनामा परी दक्षिण अफि्रकामा एक जोडीको ज्यानगएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला