Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, October 15, 2013

नेपाली नायिका झरना थापाको स्पालिको दसैं अलिकति नुन नपुगेको जस्तो खल्लो भयो रे हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


२९ असोज, काठमाडौं । यो बर्ष नायिका झरना थापाको लागि दसैं खल्लो बन्यो । नायिका थापाकी सासु आमा तिर्थ यात्राको क्रममा हराएकाले पनि उनको घरमा खुशी छैन । झरनाले यो बर्ष दशैं मनाइनन् । देशमा संविधान बनोस् भन्ने कामना गर्दै दशैंलाई सामान्य रुपमा मनाइन् ।
चलचित्रकर्मी तथा राप्रपा नेपालका केन्दि्रय सदस्य उद्धव पौडेलको दशैं पनि यो बर्ष खल्लो भयो । उनको पिताको निधन असोज महिनामा नै भएकाले पनि टिका लगाएनन् । उनी राप्रपा नेपालको तर्फबाट संविधान सभाको चुनाव लड्ने तयारीमा छन् । घरमा खासै रमझम न भएकाले पनि खल्लो दशैंलाई उनी चुनाव प्रचारको लागि प्रयोग गरिरहेका छन् ।
jharana-sushma-nita
नायिका नीता ढुंगानाका लागि पनि यो बर्ष टीका लगाउन भएन । नीताको आमाको यो बर्ष नै निधन भएकाले उनको घरमा दशैंको रमझम भएन । नीताले भाइलाई घरबाट काठमाण्डौ बोलाइन् । ‘मम्मी नहुादा निक्कै खल्लो लागिरहेको छ, यसैले पनि कुनैै कुरामा मन गएको छैन’ । नीताले यो बर्ष सपिङ, रमझम केही गरिनन् ।
यस्तै नायिका सुष्मा कार्की र नव नायिका रजनी केसीको दशैं पनि खल्लो भयो ।

jharana-sushma-nita
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला