Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, October 9, 2013

विमानस्थलमा जँड्याहा नांगिएर तमासा देखाएपछि

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
असोज २२ रक्सीले मात्तिएका एक पुरुषले विमानस्थलको रनवे मै सबै कपडा खोले, देखादेखि पिसाब फेरे र पाइलटलाई लडाइँ गर्ने धम्की पनि दिए । लोग्ने मान्छेले त्यस्तो तमासा देखाएपछि त्यहाँ भएका सबै विलखबन्दमा परे । अरुले उनलाई रोक्न सकेनन् तर उनकै श्रीमतीले गालामा चोटिलो थप्पड हानिन् । त्यसपछि सुरक्षाकर्मी आइले उनलाई च्वाप्प समाइहाले ।
माल्टाबाट बेलायतको म्यानचेष्टर विमानस्थलमा उत्रिएलगत्तै यक पुरुषले तमासा देखाएका हुन् । उनले जहाज भित्रै पनि सँगै बसेका अर्का यात्रुलाई गाली गलौज गरेका थिए । जहाज अवतरण गरेलगत्तै जब उनी जहाजबाट बाहिर झरे तब उनले एकाएक आफ्ना लुगा काढे, सुरुमा पेन्सी सम्म फुकालेका थिएनन् तर जोसमा होस गुमाउँदा त्यो पनि बाँकी राखेनन् । उनले पाइलट तिर फर्केर तथानाम गाली गरे । महिलाले त्यसपछि उनलाई झापड हानिन् र त्यसपछि बल्ल अलिअलि होसमा आएर कपडा लगाउन थाले । त्यतिबेला सम्म प्रहरी पनि आइपुगेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर लग्यो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला