Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, June 8, 2013

अब नेपाल टेलिकमको रिचार्ज अनलाइन बाटई रिचार्ज गर्न सकिने

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Nepal Telecom Pre paid CDMA Mobile Recharge via websiteनेपाल टेलिकमले आफ्नो उपभोक्तालाईसजिलोको लागि   मोबाइलमा ब्यालेन्स रिचार्ज गर्ने सुविधा दिनका लागि नेपाल टेलिकमले वेबसाइटबाटै मोबाइल रिचार्ज गर्न सकिने सेवा सुरु गरेको छ। यसरी वेबसाइटबाट मोबाइल फोन रिचार्ज गर्दा आफ्नो मात्र नभएर आफन्तको मोबाइलमा समेत ब्यालेन्स रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। त्यसका लागि टेलिकमले आफ्नो वेबसाइटमा मोबाइल रिचार्जको नयाँ सेक्सन पनि बनाएको छ। तत्कालका लागि टेलिकमको सीडीएमए तथा आइपीसीडीएमए प्रिपेड मोबाइल र फिक्स लाइनहरुमा अनलाइन रिचार्ज गर्न सकिन्छ।टेलिकमले मोबाइल रिचार्जका लागि तयार पारेको यो वेबसाइटमा गएपछि त्यहाँ मोबाइल र रिचार्ज कार्डको पीन नम्बर टाइपस्थान देखिन्छ। जहाँ मोबाइल नम्बर र त्यो भन्दा तल रहेको रिचार्ज पीन नम्बर टाइप गरि क्याप्चा हालेर रिचार्ज बटनमा क्लिक गरेपछि मोबाइलमा नयाँ ब्यालेन्स थपिन्छ। नेपाल टेलिकम आफ्नो ‘ड्रिम प्रोजेक्ट’ ‘कन्भर्जेन्ट रियल टाइम बिलिङ’ र ‘कस्टोमर सपोर्ट सिस्टम’ अर्न्तगत बिलिङलाई सजिलो बनाउने र उपभोक्तासँग असल सम्बन्ध विकासमा केन्द्रीत भएको छ। यसखालको अनलाइन रिचार्ज सुविधा विस्तारै टेलिकमका सबै सेवामा लागु हुने टेलिकमले जनाएको 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला