![]() |
पकरबास ९ रामेछाप मा निर्माण हुन गईरहेको (सेर टाशी छोलिङ् गोन्पा ) को लागि हाल अमेरिकामा बस्नु हुने रामेछाप गेलु ६ काउलेका श्री लोक मान घिसिङ् ज्युको तर्फबाट आर्थिक सहयोग वापत रु.२५,५,५५ पचिस हजार पाचसय पचपन्न ) स- धन्यवाद प्राप्त भयो समृदि,शान्ति ,कल्याण ,र उद्दारका लागि वहाँले पु-य्ाउनु भएको कुशल कर्मको कारणले उहाँहरुको को चित्तमा बुद्धचित्ता उत्पादन होस् भनि म लगायत गोन्पा परिवार प्रणिधान गर्दछौं,धन्यबाद !
मोक्तान यदि तपाईं हरु पनि सहयोग गर्नुहुन्छ भने तलको ठेगानामा सम्पर्क गर्नुहोला
साउदी अरब मा राज घिसिङ ०५३६१७०९६२
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
अन्ने सहयोगार्थ बेक्ती हरु निम्न छन्
कान्छी तामांग -------- 11,111 बौद तीनचुली काठमाण्डौं
तार माया तामांग -------5,100 भक्तपुर सुर्य बिनायक
प्रताप सिंग ,भिरपानी -----5,555
रेशम रुचाल पकरबास ६ ------5,555
नोट
यदि हजुरहरुले सहयोग गर्न इच्छुक हुनुहुन्छ भने हामी तपाईहरु प्रति आभारी छौ ,,, (सेर टाशी छ्ोलिङ गोन्पा परिवार,,,... सम्पर्क नेपालमा ,,ध्यान बहादुर मोक्तान ,राम बहादुर मोक्तान,चण्डिका लला tतामाङ,किरण कान्छी तामांग -------- 11,111 बौद तीनचुली काठमाण्डौं
तार माया तामांग -------5,100 भक्तपुर सुर्य बिनायक
प्रताप सिंग ,भिरपानी -----5,555
रेशम रुचाल पकरबास ६ ------5,555
नोट
मोक्तान यदि तपाईं हरु पनि सहयोग गर्नुहुन्छ भने तलको ठेगानामा सम्पर्क गर्नुहोला
साउदी अरब मा राज घिसिङ ०५३६१७०९६२
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला