Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Sunday, June 23, 2013

लुटपाटका साथ दुइ बृदाको हत्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
खोटाङ, असार ९ -डाकाहरुले लुटपाटका साथ दुइ बृदाको हत्या गरेका छन खोटांग । पाथेका-४ का ७८ वर्षीय चक्र गिरी र उनकी ७६ वर्षीया श्रीमती लीलामाया गिरीको हत्या गरेको हो ।
उनीहरूको हत्या गरी एक तोलाको सुनको बाला र आधा तोलाको सुनको बुलाकी गरी डेढ तोला सुन लुटेर लगेका छन् ।
 घटनामा डाका समूह आक्रमणबाट मृतकका छोरा ५१ वर्षीय अम्बर गिरी घाइते भएका छन् । उनको टाउको, घाँटी र ढाडमा गहिरो चोट लागेको छ ।
हत्यामा संलग्नको आशंकामा नौ जना पक्राउ परेका छन् । यद्यपि प्रहरीले नाम सार्वजनिक गरेको छैन । शुक्रबार राति साडे आठ बजे हत्या गरिए पनि सूचना अभावले ढिलो गरी घटना थाहा भएको प्रहरी नायव उपरीक्षक राजीव बस्नेतले आइतबार पत्रकाहरूसमक्ष बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला