भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

१८ जेठ- हुम्लामा आज बिहान सवा ७ बजे सीता एयरको विमान दुर्घटनामा परेको छ । 9 एनएचवीको विमान हुम्लाको सिमकोट विमानस्थलमा दुर्घटनामा परेको हो । आकाशमा बादल लागेर मौसम अनुकूल नहुँदा नहुदै पनि उडेपछि समस्या आएको थियो । विमान जबर्जस्ती ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको सिमकोट विमानस्थलले जनाएको छ ।ठूलो आवाजसहित विमान दुर्घटनामा परेको र विमान क्षतिग्रस्त भएको स्थानियबासिन्दाले जनाएका छन् । विमानका क्याप्टेन किरण भट्टराई, को–पाइलट दीपक शाह, विमानमा सवार धनगडीका खगेन्द्र भण्डारी, बाँकेका अस्कर शेखलगायत पाँचजनाको अवस्था भने सामान्य रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला