Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, June 22, 2013

४ सय कैदीहरुलाई जवोरोको समस्या

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
पर्सा, असार ८ - वीरगन्ज कारागारका ४ सय कैदी बन्दीमा भाइरल ज्वरो फैलिएको छ । उनीहरूमा भाइरल ज्वरोसँगै रुघाखोकी, झाडापखाला लागेको जेलर धिरज मरासिनीले बताए । एकै साथ धेरै जना बिरामी परेपछि समस्यामा परेको उनी बताउँछन् ।
'भाइरल र टाइफाइड प्रकोप फैलिएपछि समस्या भएको हो,' उनले भने, 'गत वर्ष असोज कात्तिकमा पनि यस्तै समस्या देखिएकाले यस वर्षका लागि हामी तयार भएर बसेका थियौं, अहिलेसम्म औषधि अभाव नभए पनि योभन्दा बढी बिरामी भए समस्या
हुने छ ।' आपतकालीन परिस्थितिका लागि औषधिको बजेट केही जोगाएकाले अहिलेसम्म समस्या नभएको तर बिरामी बढ्दै गए औषधोपचारका लागि सामाजिक संघसंस्था गुहार्नुपर्ने उनी बताउँछन् । कारागारका मेडिकल अफिसर शशिधर सिंह २४ सै घन्टा उपचार गर्दा पनि भ्याई नभ्याई भएको बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला