![]() |
काठमान्डौ असार ११ गते कलंकी देखि कोठेस्वोर सम्मको१० किलो मिटर ३९ मिटर लम्बाई भयको बाटो चक्र चक्र पथ रोड अब दाँया बाँया गरि ८ लेनको बनाउने काम सुरु भैसकेको छ आगामी ३ वर्ष भित्रमा सबै काम समाप्त समाप्त भैसक्नु पर्ने पर्ने भौतिक पुर्बाधार तथा यातायात मन्त्रलायका सहसचिब मुक्ति गौतमले बतायका छन यो योजना सन् २०१२ डिसेम्बर १२ मा चाइना सरकार सँग सहमति भयको थियो र सहमति अनुसार चिन सरकारलाई सो काम जिम्मा लगायको छ ,
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला