भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
 |
गाइ बाख्रा भैंसीको को त पुच्छर लियरै जन्मिन्छन तर चाइनामा मान्छेकै बचाले पनि पुछार लियर जन्मेको छ यो घटना चाइनाको हो । अरु जिउ सकुसल रामरी छ । तर पछाडी पिठ्युमा यौटा पुछर जस्तो मासुको पोको जुहुन्दिय्को छ । रबढ्दै जाने सम्भावना पनि छ अहिले ३ इन्च लामो भैसकेको छ । यो पुछर जस्तो झुन्दिय्को मासुले यी बालकलाई धेरै अफ्ठ्यारो परिरहेको छ , यी बाछाको आमाले आफ्नो ननिको लागि यसको उपचार गरे दिन धेरै डाक्टर हरु संग हर गुहार गरे पनि कसैले सुनी देको छैन । । चीनको गुआंडोङ प्रान्तमा बस्ने चेन नामकी महिलाको कथा हो यो । उनको सात महिने छोरा जिआओ वेइको पुच्छर पलाएको छ र त्यो दिनदिनै बढिरहेको छ । मेरुदण्ड राम्रोसँग नबनेको अर्थात् स्पाइना बाइफिडा नामक समस्याबाट ग्रसित उक्त बालकको पुच्छर हटाइदिन आफुले धेरैजना सर्जनसँग आग्रह गरेपनि डाक्टरहरुले त्यो असामान्य रहेको भन्दै सर्जरी गर्न अस्विकार गरेको चेन बताउँछिन् । शल्यचिकित्सक हुआंगका अनुसार त्यो बालकको पुच्छर निकै विकशित भैसकेको छ र अहिले १० सेन्टिमिटर लामो भैसकेको छ । यसलाई काटेर फ्याँकेपनि त्यो फेरी पलाउने भन्दै उनले यसको वृद्धि रोक्नका लागि सबैभन्दा पहिले सुसुम्नाकै उपचार गर्नुपर्ने बताए,
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला