![]() |
नमस्कार आज मैले मोबाइल चलाउने साथीहरुको लागि मोबाइलमा नेपालीमा कसरि लेख्ने त्यो softwear लियर आको छु कति साथीहरुलाई थाहा होला कतिलाई थाहा नहनु पनि सक्छ सब भन्दा पहिला तपाँ ई नोकिया चलाउनु हुन्छ भने nokia storma गयर यौटा निकोया acount बनाउन जरुरि छ नोकिया स्टोर खोल्नुस crate acount मा गयर अफ्नो इमेल र हालेर acount बनाउनु होला अनि sing in गर्नुस र surch भन्ने ठाउमा indisms टाइप गर्नुस र सर्च गर्नुस यो तलको पिक्चर जस्तो आउछ स्लाइ डाउनलोड गर्नुस र इन्स्टल पनि गर्नुस र इस्तल भैसकेपछी त्यो सफ्वेर खोल्नुस र
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
यो यता पट्टि दायाँ साइडको जस्तो देखिन्छ सबभन्दा पहिला भासा चयन गर्नुस हिन्दीमा सेलेक्ट गर्नुस अनि अनि सन्देस बनाय भनेर हिन्दीमा आउछ तेस्मा क्लिक्क गर्नुस यदी तँपाई नेपालीमै कसैलाई सन्देस पठाउन चाहनुहुन्छ भने माथि to भन्ने ठाउमा मोबाइल नम्बर लेखुन्स अनि तालको बोक्स्म म्यासेज लेख्नुस send गरिद्नुस तँ पाइको म्यासेज नेपालीमा जान्छ र तपाई अंग्रेजीमा फटा फट टाइप गर्नुस त्यहा तपाईं आफै देख्नु हुन्छ अक्छेर हरु नेपाली आफै परिबर्तन हुन्छ जस्तो र अब लेख्नु त भो अब के गर्ने भन्ने सोचमा हुनहुन्छ होला तेस्ला लेख्दा लेख्दै तपाई option back मा ok गर्नुस र draft ग्रनुस अब तपाई सबै बन्द गरेर पछाडी आउनुस कहाँ आउनुस भन्दा हाम्रो मोबाइलो म्यासेजमा आयर draft मा हेर्नुस अघि तपाईं ले लेख्नु भयको त्याहा भेटिन्छ अनि तेस्लाई खोल्नुस र तेस्लाई तपाई कहाँ लगेर राख्न चाहनु हुन्छ जस्तो फेसबुक मा lagera stastu post गर्नुस इमेल गर्नुस chat गर्नुस सलाई कपि गरेर लगेर आफुले चाहियको ठाउमा लगेर पेस्ट गर्नुहोला कपि गर्नलाई मोबाल्को option मा जानुस र editing option
मा ओके गरि कपि गर्नु सक्नु हुन्छ र
यो हो सामसुंग यन्द्रोइडको लागि
मैले आज हजुर हरुलाई सामसुंग aindroid मा नेपालीमा कसरि लेखें भन्ने बारेमा केहि चर्चा गर्न गैरहेको छु सजिलो छ चिन्ता नलिनु होला गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम मोबाइल तथा ट्याब्लेटमा प्रयोग हुने
अहिलेको सबै भन्दा चर्चित अपरेटिंग सिस्टम हो। प्रयोगकर्ताको सहजताका लागि प्रविधि को क्षेत्रमा नयाँ नयाँ कुरा भित्र्याउन गुगल निकै खप्पिस छ। यस्तै गुगलले भर्खरै गुगल हिन्दी इनपुट (Google Hindi Input ) भन्ने एप्स
ल्याएको छ जसले देवनागरीमा टाइप गर्न निकै सजिलो बनाइदिन्छ । यदि तपाईंले पहिले नै कम्प्युटरमा गुगल नेपाली इनपुट भन्ने सफ्टवेयर प्रयोग गरिसक्नु भएको छ भने तपाईंले अन्दाज गरिसक्नु भयो होला, यो सफ्टवेयर कस्तो सफ्टवेयर हो भनेर ।

यो सफ्टवेयर इन्सटल गरिसके पछि हामीले नेपाली किबोर्ड को कुनै जानकारी बिना नै नेपालीमा टाइप गर्न सक्छौ। हामीले लेख्नु पर्ने कुरा हामि अंग्रेजीमा टाइप गर्नेछौं र सफ्टवेयरले त्यसलाई स्वतः नेपालीमा रुपान्तरण गर्नेछ। उदाहरणका लागि मलाई "तिम्रो नाम के हो ?" भनेर टाइप गर्नु छ भने मैले "timro naam ke ho ? " भनेर टाइप गर्नु पर्ने हुन्छ।
अहिलेको अवस्थामा एनड्रोइडका लागि गुगल नेपाली इनपुट नआइसकेको हुनाले हामीले गुगल हिन्दी इनपुट बाट नै काम चलाउनु
पर्ने हुन्छ। सायद गुगलले छिटै नेपाली इनपुट पनि एनड्रोइडमा ल्याउने छ।
कसरि इन्सटल गर्ने ?
*. सबै भन्दा पहिले गुगल प्ले स्टोर मा जानुस।
*. Google Hindi Input लेखेर सर्च गर्नुस।
*. पहिलो रिजल्टमा क्लिक गर्नुस र इन्सटल गर्नुस।
इन्सटल त भयो अब कसरि चलाउने ?
इन्सटल भैसकेपछि यो एप्स चलाउनको लागि तपाईंले किबोर्ड सेटिंगमा गएर Input method मा Google Hindi Input छान्नु पर्छ ।
*. पहिले Setting मा जानुस,
*. अनि Language and Input मा जानुस
*. Google Hindi Input मा चिन्ह लगाउनुस्
*. अब तपाई म्यासेजमा जानुस र केहि म्यासेज टाइप गर्नुस
*. किबोर्डको स्पेसमा केहीबेर थिच्नुस, अब Select Input Method देख्न सक्नु हुनेछ,
हाम्रो साइट हेर्दै गर्नुहोला फेरी फेरी यस्तै नया नया टिप्स हरु लिय आउने छु धन्नेबाद

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला