![]() |
भर्खर भर्खर कम्पुटर सिक्दै गरेको साथी हरुको लागि कसरि नेपालीमा सजिलो सँग टाइप गर्ने भनेर सोचिरहनु भको होला तेस्को बारेमा म तँपाइलाइ सजिलो उपाय सजिलो टिप्स प्रस्तुत गर्न चाहन्छु तेती गारो छैन मात्र तँपाइले google ime instal गर्नुहोस instal गर्नको लागि यो लिंकमा http://www.google.com/inputtools/windows/index.htmlजानुहोस र र खुलेको windows को दायाँ साइड मा हेर्नुस त्याहाँ भाषाको लिस्ट देखिन्छ तपाईं नेपालीमा टिक मार्क लगाई i agree मा पनि टिक मार्क लगाई तल downlod मा क्लिक गरि
२. डाउनलोड successfull भैसकेपछी कम्प्युटरमा गएर त्यो सफ्टवेर लाई अनिबार्य antivirus ले scan गरौँ र त्यो सफ्टवेरलाई अब right click गरि "Run as administrator" मा क्लिक गरौँ

३. अब केहि समय पर्खिनुहोला उदाहरणको लागी तलको चित्र हेरौं

४. अब केहि समय पछी नया pop up फाइल खोलिनेछ र त्यहाँ तल हेरौं जस्तै "I accept the term of use in 'End User License Agriment' (A)" मा ठिक लगाइदिउ अनि (next) बटनमा थिच्नुहोस र फेरी अर्को windows खुल्ने छ finish मा क्लिक गरिद्नुस अब भने तंपाईको कम्पुटरमा नेपाली भासा इन्स्टल भको छ अझै केहि कम हरु बाकीनै छ तल हेर्नुहोस अब केहि शर्कत किहरु मिलाउने पर्ने हुन्छ

सब भन्दा पहिला कान्त्रोल पयानेलमा जानुस
Region and langues" मा क्लिक गर्नुहोस र "Keyboards and languages"मा क्लिक गरी "Change keyboards..." मा (click) गर्नुहोला
८. अब "Advanced key Settings..." मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

८. अब "Advanced key Settings..." मा क्लिक गर्नुहोस र तल पुछारमा हेर्नुहोस "Change key sequence..." मा क्लिक गरि नया pop up window खोल्नुहोस

९. अब त्यहाँ खुलेको window मा केहि "Shortcut key" हरु दिएको छ तपाईं लाई सजिलोको लागी दुइ ओटा मतलब दायाँ र बायाँ shortcut key मा ठिक लगाएर तल ok बटनमा थिच्नुहोस अनि सबै windows files close गर्नुहोस

अब भने तँपाइले नेपालीमा लेखन सक्नु हुन्छ लेख्नु भन्दा पहिला ctrl र G यकै साथ दबाउनुस फेरी english मा लेख्नु पर्यो भने पानि तेसै गर्नुस फेरी नेपालीमा लेख्नु पर्यो भने पनि तेसै गर्नुस समस्या भयम मेरो (skyp id dipalal.ghising) मा ad गर्नुहोला धन्नेबाद

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला