भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
के तपाईंको पनि कम्पुटर स्लो भयको छ स्लो भयको छ भने आउनुहोस मैले केहि सिम्पल उपाय दिदै छु , जस्तो हामीले कम्पुटर खोल्ने बितिकै विभिन्न सफ्टवेर हरु अटोमेटिक कम्पुटर संगै खुल्ने हुन्छ त्यो भनेको हामीले त्यो सफ्वेर इन्स्टल गर्दा खेरि नै थाहै नपाई start up मा गयर बसेको हुन्छ त्यो नै हो हामीले कम्प्युटर स्टार्ट गर्ने बितिकै कम्पुटर संगै टाक्स बारमा खुल्छ यहि कारणले कम्प्युर ढिलो अथवा स्लो चल्ने हुन्छ स्लाई यसरि नखुल्ने बनाउन सकिन्छ तेस्को लागि तँपाइले सब भन्दा पहिला start मा गयर तपाइको run programखोल्नुहोस अथवा किबोरड बाट windos key र R यकि चोटी दबाउनुस अनि खुलेको बक्समा config टाइप गरि ओक गर्नुस यो मुनिको फोटो हेर्नुहोस र startup मा click गर्नुहोस
यसमा हेर्नुहोस कुन कुन सफ्वेर अटोमेटिक खुल्छ तेस्को टिक मार्क हटाई दिनुहोला अनि aply बटम मा वो के गर्नुहोस र कम्प्युटर restart गर्नुहोस तपाइको कम्पुटर पहिलाको भन्दा केहि छिटो चल्ने अनुभब हुन्छ तँपाइलाई यदि नबुझेमा हामीलाई सम्पर्क गर्नुहोस skyp id dipalal.ghising ad गर्नुहोस धन्नेबाद
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला