Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, August 31, 2013

अरुणिमा भन्छन बिहे गरे पछी झन बेड सिन दिन सजिलो हुन्छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बिहे पश्चात नायिकाहरु सिने नगरीबाट हराउछन् भनिन्छ । विशेषगरी नायिकाहरु प्रतिको झुकाव दर्शकममा कम हुदै जान्छ भन्नेहरु पनि एकातिर छन् । तर नेपाली सिनेमाकी चर्चित नायिका अरुणिमा लम्साल भने नेपालमा बिहे पश्चात नै नायिकाहरु चर्चामा रहेको तर्क गर्छिन् ।बिहे पश्चात नै नेपालमा नायिकाहरुको करिअर बलेको वुझाई अरुणिमाको छ । हाल सिने नगरीबाट केही पछि देखिएकी लम्सालको ‘उर्वशी’ र ‘पिपल’ नामका दुई सिनेमा प्रदर्शनका लागि तयार छन् ।
बिहे पश्चात पनि नायिकाहरुले बेडसिन दिइरहेको उदाहरण नेपाली सिनेमामा देखिएको छ । यो बिषयमा प्रश्न राख्दा नायिका लम्सालले कलाकार भएपछि सबै खालको भूमिका गर्नुपर्ने तर्क गरिन् । ‘बिषय विवाहको होइन कलाकारिताको हो, यसैले भूमिका कस्तो छ त्यसलाई निर्वाहा गर्नुपर्दछ’, अरुणिमाले भनिन् । अरुणिमाले रमाइलो उतर दिदै भनिन्, ‘बिहे गरेपछि बेडसिन दिन झनै सजिलो हुन्छ नि हैन र ?’
अरुणिमाले यस्तो उत्तर दिएर कुन कुरातर्फ इङकित गर्न खोजेकी हुन् त्यो उनले नै जान्ने कुरा हो । उनको यो जवाफले अझै पनि उनी पर्दामा बेडसिनको अफर आए गर्न तयार छिन् भन्ने देखाउछ । भिडियो हेर्न मुहिको बक्समा क्लिक गर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला