![]() |
सबै भन्दा ठुलो कुरो मान्छेमा हिम्मत हुनु पर्यो हिम्मतै छैन भने जत्ति धन सम्पति भय पनि केहि गर्न सकिदैन यस्तै यक हिम्क्मत वाला मानिस क्यानाडामा भेतिय्का छन् तर उनि अपाङ्ग थिय अपाङ्ग भयर उनीलाई रोक्न सकिन हिम्मत भयो भने केही कुराले रोक्दैन भन्ने कुराको सही उदाहरण क्यानडाका एक जना व्यक्तिले पेश गरेका छन् । क्यानडाका एक ४८ वर्षीय अपांग पुरुषले हि्वलचेयरमा बसेर चीनको अझाइ पुलको ११ सय फिट उचाइबाट हाम फालिसकेको छ
लोन्नी बिसोनेट नामक ती पुरुषले पुलबाट हाम फाल्दा ८० माइल प्रतिघण्टाको बेगमा तल हुत्तिएका थिए । अलि तल झरेपछि प्यारासुटमार्फत उनी सकुसल भुइँमा ओर्लिए । यसअघि यस्तै साहसिक जम्प गर्दा भएको दुर्घटनाका कारण हिँडडुल गर्न नसक्ने तथा बाँया हात समेत चलाउन नसक्ने अवस्थाका बिसोनेटको हिम्मत अझै कम भएको छैन । बेस जम्पिङले आफुलाई निकै रमाइलो अनुभुति गराउने र यस्तो आनन्द आफुले अरु कुनै चिजबाट नपाउने उनी बताउँछन् । उनले यसअघि पनि विभिन्न डरलाग्दा ठाउँबाट हाम फालेर सबैलाई चकित बनाइसकेका छन् ।





![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला