Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Showing posts with label फोटो फिचर. Show all posts
Showing posts with label फोटो फिचर. Show all posts

Saturday, October 12, 2013

यी हुँन बिस्वोकै जबर जस्ती महिला भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
२६ असोज, काठमाडौं । फोब्र्स म्यागेजिनका अनुसार अहिले विश्वकी सबैभन्दा शक्तिशाली महिला जर्मन चान्सलर एन्जेला मर्केल हुन् । राजनीतिक तथा आर्थिक लगायतका शक्तिको आधारमा मर्केल विश्वकी सबैभन्दा शक्तिशाली महिला बनेकी हुन् । तर सरीरको शक्ति, सामाजिक संस्कार तथा प्रथाहरुको समन, संघर्षका हिसाबले भन्ने हो भने विश्वमा अरु महिलाहरु नै सबैभन्दा शक्तिशाली तथा बलशाली होलान् । इथियोपियाको एक आदिवासी समुदायका महिलाहरुलाई यो अर्थमा सबैभन्दा सहनशील, बलशाली तथा जब्बर महिलाको सूचिमा एक नम्बरमा राख्दा फरक पर्दैन । उनीहरु जुन सामाजिक संस्कारबाट जिइरहेका छन् त्यसलाई हेर्दा यो संसारमा ती महिला जति शक्तिशाली तथा सहनशील महिला अरु कुनै छैन -
3
ढाडभरि खैरो रातो तथा कालो रंगका घाउका धर्साहरु बोकेका यी महिलाहरु इथियोपियाको हामार आदिवासी समुदायका महिलाहरु हुन् । यी घाउका धर्साहरु परम्परा अनुसार उनीहरुको क्षमता जाँच्नका लागि रक्ताम्य हुनेगरी कुटिने रीतिका दशी प्रमाण हुन् ।
यो परम्परामा महिलाहरुलाई रुन मनाही हुन्छ । पुरुषहरुले विभिन्न खाले घरेलु हतियारले ढाडमा हिर्काइरहन्छन् । चोटबाट भाग्नुको साटो उनीहरुले पुरुषहरुलाई आफुलाई अझै प्रहार गर्न आग्रह गर्छन् जबसम्म सरीरबाट रगत बगेर ओमो उपत्यकाको रातो माटोमा खस्छ ।
फ्रान्सका फोटोग्राफर इरिक ल्यार्फजले इथियोपियाको ओमो उपत्याकाका यी हामार आदिवासी महिलाको उक्त क्रुर संस्कारको क्रुरता तथा सुन्दरतालाई तस्वीरमा उतारेका छन् ।
महिलाहरुलाई घरमा भाइको जन्म हुँदा, आफ्नो बिहे अघि तथा बच्चा जन्मिनु अघि यस्तो कठीन कुटाइको परीक्षाबाट गुजि्रनुपर्छ । यसले ती महिलाको पुरुष सदस्यप्रतिको समर्पणलाई इंगित गर्छ । कम्तिमा दुइ सन्तान नजन्मिँदासम्म महिलाले दैनिक जसो यस्तो भोग्नुपर्ने बताइन्छ ।1

32



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

अचम्मा अचम्मको चलन कोरिया को बोरियोंग मूड फेस्टिभल युबतीहरु हिलो यसरी खेल्दो रहेछ !!हेर्नुहोस यो भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला






भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 11, 2013

तँपाईहरुलाई बिजय दसैको शुभकामना कार्ड हरु चाहियमा यो लिंक खोल्नुहोला छानी छानी डाउनलोड गर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                             भिडियो हेर्न माथि क्लिक गर्नुहोस 






















































भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 10, 2013

एसिया प्यासिफिकमा पूर्वमिस नेपाल मलिना जोशी भाग लिदै, पुरा समाचार पढ्नको लागि यो लिंकमा थिच्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
पूर्वमिस नेपाल मलिना जोशिले मिस वल्र्डमा उपलब्धि हासिल गर्न नसके पनि उत्साह भने सकिएको छैन । आउँदो ३० तारिख दक्षिण कोरियामा हुने मिस एसिया प्यासिफिकमा भाग लिन उनी टीकाको दिन त्सतर्फ प्रस्थान गर्दैछिन् ।
दुई सातासम्म चल्ने प्रशिक्षणका लागि अहिले उनी तयारी गरिरहेकी छन् । प्रशिक्षण, विभिन्न पोसाक, मेकअप, नृत्य, आदिमा उनी बिगत केही सातादेखी तयारी गरिरहेको छु । जित्ने अपेक्षा लिएको छु ।
विश्वका ५० भन्दा बढी देशबाट सहभागिता रहने यो प्रतियोगिता पनि विश्वमा चर्चित छ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, October 7, 2013

फुटपात देखि दरबार सम्मको दसैंको किनमेल बजार यस्तो देखियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

धनीलाई दसैं गरिबलाई दसा २१ असोज, काठमाडौं । राजधानीका पसलहरुमा यतिबेला दशैंको चहल-पहल हृवात्तै बढेको छ । न्यूरोड, खिचापोखरी, असन, इन्द्रचोक, भोटाहिटी लगायतका स्थानहरुमा दशैंका लागि किनमेल गर्न आउनेहरुको बाक्लो भिड देखिन्छ । त्यसो त दरबारमार्गका सपिङ सेन्टरहरु र विभिन्न स्थानमा रहेका सपिङ मलहरुमा पनि सर्वसाधारणको उपस्थिती बाक्लो देखिएको छ ।

























भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 4, 2013

९६ वर्षमा छोरो पाएका बाउको स्वास्नीले छाडेपछि कन्तबिजोग

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
९६ वर्षको उमेरमा बच्चा जन्माएर विश्वको सबैभन्दा बुढो बाउ बन्न सफल भएका भारतका रमाजित राघबको विचल्ली भएको छ । कान्छी श्रीमतीले छाडेर गएपछि ती बुढाको विजोग भएको हो ।

सन् २०१० मा ९४ वर्षको उमेरमा बच्चा जन्माएपछि ती वृद्धले विश्वव्यापी चर्चा कमाएका थिए । गएको वर्ष उनकी कान्छी श्रीमती सकुन्तला देवीले दोश्रो बच्चा जन्माएपछि त राघबको चर्चा झनै चुलिएको थियो । तर छोरा जन्मेको वर्षदिन नपुग्दै कान्छी श्रीमती सकुन्तला काखे छोरो लिएर बेपत्ता भएकी छिन् ।



अघिल्लो वर्ष यहीँ समयमा कान्छो छोरो जन्मिँदा आफु निकै खुसी रहेको तर यो वर्ष भने आफ्नो साथमा घरका भित्ता बाहेक कहीँ नहुँदा निकै दुखी भएको उनको भनाइ छ । हुनत कान्छो छोरो जन्मिएको केही समयमै उनको जेठो छोरो हराएको थियो । सकुन्तलाले जेठो छोरालाई अस्पतालमा उपचार गराएर फर्किँदा बसमा निदाएपछि छोरो हराएको थियो । छोरो हराएपछि राघब र सकुन्तला निकै बिरक्तिए, धेरै ठाउँमा खोजे तर फेला परेन । कान्छो छोरो छँदैछ भनेर चित्त बुझाउँदै थिए दम्पति । तर एक्कासी कान्छो छोरो र श्रीमती पनि हराएपछि वृद्ध राघब विचल्लीमा परेका छन् । आफु बर्बाद भएको, श्रीमतीबीना आफु असहाय भएको र अब आफ्नो संसार टुंगिन लागेको उनी बताउँछन् ।हरियाणाका बासिन्दा राघब सुकुम्बासी हुन् र मासिक ६५० भारु सरकारी भत्ता खान्छन् । उनले २३ वर्षअघि सकुन्तालालाई बिहे गरेका थिए । आफु हराएकी श्रीमतीलाई ढोकामा कुरेर बसिरहेको बताउँदै उनले श्रीमती छिटै फर्किने आशा राखेका छन् ।

father5




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला