Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Showing posts with label भिडियो मनोरंजन. Show all posts
Showing posts with label भिडियो मनोरंजन. Show all posts

Wednesday, October 23, 2013

हेर्ने दर्सकले किन थुकेत पुजना प्रधानलाई

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नाम ठूलो कि दाम ठूलो? इज्जत हुनेहरू, भविष्य देख्नेहरू र सकारात्मक सोच भएकाहरूका लागि त नाम नै ठूलो हो। तर, केही यस्ता पनि छन् जो भविष्यको बारेमा सोच्दैनन् र तुरुन्त जवाफ दिइहाल्छन् दाम ठूलो।दामलाई सर्वोपरी ठान्ने र दाम पाएपछि कलाकारिताको नाममा जे गर्न पनि तयार हुने एउटी युवती हुन् पुजाना प्रधान तर अहिले पुजाना स्त्री। दार्जिलिङकी पुजनाको काठमाडौं प्रवेशपछि बोलीचाली, लवाइखवाई मात्र होइन कि नाम पनि फेरियो। तर, सोच भने फेरिएन। त्यही सोचकै कारण एउटै चलचित्र ‘हिरो’बाट चलचित्रमा प्रवेश गरेकी पुजना र रेखामध्ये आज पुजना हजारका लागि मरिमेटिरहेकी छिन् तर रेखा लाखौँमा खेल्छिन्। यस्तो चर्चा र दामका लागि सिनेमामा जस्तो दृश्य पनि दिने पुजना यतिबेला भने दर्शकहरूबाट टाढिएकी मात्र छैनन् कि अहिले उनको पोस्टरमा नै दर्शकहरूले थुक्न थालेका छन्। कुरा चलचित्र ‘रक्षा’को हो। काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा ‘रक्षा’ हेर्न आएका अधिकांश दर्शकले फिल्म हेरेर फर्किएपछि पोस्टरमा नग्न रूप देखिएकी पुजनालाई थुकेका दृश्य निकै हेर्न लायकको थियो। ‘अब त यस्तीको कुनै पनि फिल्म हेर्नुहुन्न। यस्तो फिल्म बनाउने निर्माता पवन बस्नेत र निर्देशक राजु गिरीलाई पनि धिक्कार छ।’ त्यही हलमा लागेको अर्को चलचित्र ‘रिदम’लाई दर्शकहरूले स्वीकार गरेको र रक्षालाई बहिष्कार गरेको दृश्य हेर्न लायकको थियो। यस्ता केही ‘सी गे्रड’का चलचित्रका कारण पनि स्वच्छ नेपाली चलचित्रलाई पनि असर पर्ने गरेको कुरा यतिबेला बहसको विषय बनेको छ। चलचित्र रक्षामा पट्यारलाग्दा करिब पाँच मिनेटको बेडसिन दिँदा पुजनाको अनुहारमा कुनै सङ्कोच र ग्लानि झल्केको छैन। बरु उत्साहित भएर त्यस्ता दृश्य दिएकी छिन्। नयाँ कलाकारले पनि नखेलेको यो रोल पैसाका लागि पुजनाले खेलेको कुरा भने पक्का भएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

तँपाई यक्लई भको बेलामा मात्र सुटुक्क हेर्नुहोला है यो भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 19, 2013

अहिले यतिखेर कुन कुन नेपाली कालाकार हरु युरोप भ्रमनमा छन् त हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
बेल्जियम, कात्तिक १ – दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुतिको लागि धेरै नेपाली कलाकारहरु अहिले विदेशमा छन् ।
हाँस्य कलाकारदेखि फिल्मी कलाकार तथा विभिन्न विधाका गायक गायीका अहिले युरोप भ्रमणमा छन् । कलाकारहरु केदार घिमिरे, विल्सन विक्रम राई, गायकहरु रोज मोक्तान, दिपक बज्रचार्य र नायिका झरना थापा, कस्तो रह्यो त उनीहरुको युरोप भ्रमण ? उनीहरुकै शब्दमा :

विल्सनविक्रम राई

मलाई जन्म दिने बुबा नेपालमै हुनुहुन्छ । तर केदार घिमिरे (माग्ने बुढा) चाहिँ मेरो कर्म दिने बुबा हुनुहुन्छ । माग्ने बुढाले जन्माएको यो तक्मे बुढो आज युरोप टुरमा छ । यसरी मेरो नाम संसार भरिका नेपाली माझ परिचित गराइदिने  बाउ उहाँ नै हुनुहुन्छ । कलाकारिताको क्षेत्रमा माग्ने बुढा हुदैँनथ्यो भने तक्मेबुढोले यसरी युरोप टुरमा हिँड्ने मौकै पाउदैनथ्यो ।
युरोपको बेल्जियममा पहिलो शो गरियो । यहाँका नेपालीहरुले भरपूर मनोरञ्जन लिए । सबै खुसी हुनुभएको छ । हाम्रो यात्रा २ महिनाजतिको छ । यो समय भित्र युरोपका धेरै देशहरुमा जाने हाम्रो योजना छ ।

केदार घिमिरे

बेल्जियमको पहिलो शो निकै राम्रो भयो । दर्शकहरु निकै हाँस्नुभयो । उहाँहरु हास्नु भनेकै हामी सफल भयौँ भन्ने बुझेका छौँ । उहाँहरुको निकै माया पायौँ । रमाइलो भईरहेको छ । अर्कोतर्फ हाम्रो टिमले मेरी बास्सै आउन्जेल अर्को कुनै पनि नगर्ने भन्ने सम्झौता गरेका छौँ ।
जीवन शर्मा
यहा धेरै नेपालीहरुले १० देखि १२ घन्टासम्म काम गर्दा रहेछन, उनीहरुका सुखदुखहरुसँग मेरा गीतहरु बढी मात्रामा मेल खाएको मैले भेटे । बेल्जियम र डेनमार्कमा मैले आफ्नो प्रस्तुति देखाई सकें ।
बेल्जियमको तुलनामा डेनमार्कमा कार्यक्रम राम्रो भयो । राम्रो प्रतिक्रिया पायको छु । सिमली छायामा, फोकल्याण्डको टापुबाट, झरनाको चिसो पानी बोलका गीतहरुले धेरै नेपालीहरुको मन छोएको मैले अनुभब गरें । बेल्जियम रहेका नेपालीहरुको माया उत्तिकै रहेको छ ।

झरना थापा

पहिलो पटकको भ्रमण भएकोले एकदम उत्सुक छु । मलाई झरना थापा भन्दा पनि बाह्र हाते पटुकी गीतमा नाच्ने नायिका भनेर चिनि दिँदा धेरै खुसि लागेको छ । मा यो गीतलाई रास्ट्रिय परिचय बोकेको गीत भन्न चाहन्छु । दशैंको दिनमा पहिलो शो भएको थियो राम्रो रेस्पोन्स पाएको छु ।
पहिलो कार्यक्रमलाई हेर्दा अन्य देशरुमा पनि राम्रो हुनेछ भन्ने लागेको  छ । आफनै चलचित्र फेसबुक प्रदर्शन गर्ने मेरो योजना छ । बिदेशमा यसरी कार्यक्रम गर्दा कलाकारहरुलाई माया गर्ने आफ्नै माटोको अपनत्व पाएको छु । खुसि लागेको छ ।

दिपक बज्रचार्य

सधैं हुने भ्रमण भन्दा यो पटकको अलि फरक खालको रहेको छ्र मेरो भ्रमण । युरोप भ्रमण पहिलो हो मेरो । २ महिनाको बसाइमा सकेसम्म धेरै कार्यक्रम गर्ने योजनामा छौं । नेपालका सबै संस्कृतिक बाजाहरुको बारेमा बनाएको ‘क्राइम अफ रिदम’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गर्ने छु । यो नेपालीहरुका लागि भन्दा पनि बढी बिदेशीहरुका लागि केन्द्रित छ । अंग्रेजीमा रहेको यो डकुमेन्ट्रीले बिदेशी माझ नेपाली बाजागाजाहरुको बारेमा पूर्ण जानकारी दिनेछ । यसबाट उठेको रकम काठमाडौँमा खोल्न गईरहेको परम्परागत बाजाहरुको संग्रहालयका लागि उपयोग गरिने छ ।
युरोपको पहिलो शो प्रस्तुत गरें, नेपालीहरुले पुराना पुराना गीतहरु निकै मन पराउनुभयो । युरोपमा जहा धेरै नेपालीहरु छन्, ती देशमा रहेका नेपाली र बिदेशी माझ कार्यक्रम गर्ने हाम्रो योजना छ । जसका लागि हामीलाई नेपाली आर्टिस्ट फोरम युरोपले सहयोग गरिरहेको छ ।

रोज मोक्तान

अब हाम्रो यात्रा स्विस, डेनमार्क, स्पेन, जर्मनी, पोर्चुगललगायतका देशहरुमा रहनेछ । व्यक्तिगत रुपमा भन्नु पर्दा यो यात्रा मेरो पहिलो यात्रा हो । हामीले अहिलेसम्म गरेका कार्यक्रमहरुबाट नेपालीहरुको प्रशस्त माया पाएका छौं । म अहिलेसम्म गायन पेसामा नै समर्पित छु्र भबिष्मा नेपालमा आफ्नै स्टुडियो खोल्ने मेरो योजना छ । युरोप यात्राका सुरुवाती दिनहरु सोचे भन्दा उपलब्धिमुलक छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 17, 2013

नेपालीले नहेरी नहुने भिडियो टाइम निकालेर भय पनि हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
click for the vedio above 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 15, 2013

नेपाली नायिका झरना थापाको स्पालिको दसैं अलिकति नुन नपुगेको जस्तो खल्लो भयो रे हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला


२९ असोज, काठमाडौं । यो बर्ष नायिका झरना थापाको लागि दसैं खल्लो बन्यो । नायिका थापाकी सासु आमा तिर्थ यात्राको क्रममा हराएकाले पनि उनको घरमा खुशी छैन । झरनाले यो बर्ष दशैं मनाइनन् । देशमा संविधान बनोस् भन्ने कामना गर्दै दशैंलाई सामान्य रुपमा मनाइन् ।
चलचित्रकर्मी तथा राप्रपा नेपालका केन्दि्रय सदस्य उद्धव पौडेलको दशैं पनि यो बर्ष खल्लो भयो । उनको पिताको निधन असोज महिनामा नै भएकाले पनि टिका लगाएनन् । उनी राप्रपा नेपालको तर्फबाट संविधान सभाको चुनाव लड्ने तयारीमा छन् । घरमा खासै रमझम न भएकाले पनि खल्लो दशैंलाई उनी चुनाव प्रचारको लागि प्रयोग गरिरहेका छन् ।
jharana-sushma-nita
नायिका नीता ढुंगानाका लागि पनि यो बर्ष टीका लगाउन भएन । नीताको आमाको यो बर्ष नै निधन भएकाले उनको घरमा दशैंको रमझम भएन । नीताले भाइलाई घरबाट काठमाण्डौ बोलाइन् । ‘मम्मी नहुादा निक्कै खल्लो लागिरहेको छ, यसैले पनि कुनैै कुरामा मन गएको छैन’ । नीताले यो बर्ष सपिङ, रमझम केही गरिनन् ।
यस्तै नायिका सुष्मा कार्की र नव नायिका रजनी केसीको दशैं पनि खल्लो भयो ।

jharana-sushma-nita
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, October 14, 2013

ठमेलको यक डान्स बारमा सुस्मा कार्की यसरी उत्तेजित भयर नाचिन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि क्लिक गर्नुहोस




भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, October 13, 2013

अब पुरुषले पनि ब्रा लगाउन पाउने भो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
ब्रा केवल महिलाले मात्र लगाउने चिज हो भन्ने मान्यता अब तोडिएको छ । बेलायतमा पुरुषले लगाउने ब्रा को उत्पादन गरिएको छ ।
पुरुषहरुमा मोटोपना बढ्दै गएपछि पुरुषका स्तनको आकार समेत बढ्दै गएको र छाति निकै लत्रिँदै गएपछि दुइजना बेलायती डिजाइनरले पुरुष ब्रा को डिजाइन गरेका हुन् ।man bra

यसले मोटे पुरुषहरुको छातिलाई कस्नेछ र वक्षस्थल लत्रिन दिनेछैन ।
एस भुन्नु र रिकी रोबिन्सनले बनाएको यो पुरुष ब्रा को मूल्य निकै चर्को छ । यसको मूल्य बेलायतमा २९.९९ पाउण्ड तोकिएको छ । यो ब्रा लाई खुकुलो र कसिलो दुबै रुपमा लगाउन सकिनेछ ।
यो पुरुष ब्रा को नाम फुंकीबोड मसल टप्स राखिएको छ । यसले पुरुषमा मोटोपनाबाट थपिएको तनाव कम गर्ने र आत्मविश्वास वृद्धि गर्ने दाबी भुन्नुको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 12, 2013

पर्देसिको मन कुटुक्क दुख्ने खालको भिडियो हेर्नुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

यस्तो छ नेपाली कलाकार हरुको दसैं योजना

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                             माथि भिडियो हेर्नुहोस

दशैं नेपालीको घर आँगनमा भित्रिएपछि नेपाली सिनेमाका कलाकारहरु पनि आ-आफ्नै तयारीमा लागेका छन् । कोहि विदेशमा आयोजना हुने कार्यक्रमका लागि पुग्ने तयारीमा छन् भने कोही पुगिसकेका छन् । नेपालमै रहने कलाकारहरु भने आफन्त र परिवारको साथ दशैं मनाउने तयारीमा छन् ।
नायिका नन्दिता केसीको हातमा सिनेमा नभएकाले पनि उनी चाँडै नै घर पुगेकी छिन। आफू भन्दा ठूलाबडाको हातबाट टिका लगाउन पाउने हुँदा पनि दशैँ विशेष रहने उनको तर्क छ । तास खेल्ने खासै आउँदैन भन्ने नन्दिता माछा मासुको पनि खासै क्रेजी नभएको बताउँछिन् । रातो टिका र जमरामा सजिन पाउँदा उनी दंग हुन्छिन् ।kalakar-dashain
यसबर्षको दशैं कतारमा मनाउने तयारीमा रहेकी नायिका पि्रयंका कार्कीले दशैंको चिसो मौसम र हरियालीले आफूलाई आकषिर्त गर्ने बताउँछिन । दशैंमा पशु बली दिएको मन नपराउने यि नायिकाले आफ्नो घरमा पनि पशुको बली कहिले नदिने गरेको खुलाइन् ।
kalakar-dashainनायिका गरिमा पन्तका लायि यसबर्षको दशैं विशेष हुनेछ । दशैं मनाउन तनहुँ पुगिसकेकी उनले रातो टिका, जमरा र पिङ आफ्नो लागि बिशेष रहेको बताउँछिन् । खसी ढालेर, तास खेलेर रमाइलो गर्दै दशैं मनाउने योजनामा छिन् उनी ।
नायिका रेखा थापा भने दशैंसँगै चुनावी रमझममा पनि ब्यस्त हुनेछिन । उनी यो बर्षको दशैंमा चुनावको रन्को र कालीको प्रचारमा व्यस्त हुँदैछिन् । तर पनि दशैंमा रमाइलो गर्ने कोशिश रहने रेखा बताउँछिन् । चुनाव र सिनेमाको प्रचारलाई अगाडी बढाउँदै टिका थाप्न गृहजिल्ला मोरङ पुग्न रेखाले भ्याउनेछिन् ।
लूटका चर्चित नायक सौगात मल्लको दशैंको मास्टर प्लान भने अर्कै छ । चलचित्र उत्सवको छायांकनमा व्यस्त सौगात दशैंमा भने समय निकाल्ने तयारीमा छन् ।
दशैंमा टीका लगाउने चितवन पुग्ने योगना बनाएका उनले दशैंलाई आराम गर्ने समयका रुपमा लिएको बताए ।
नव कलाकार अशिष्मा नकर्मीले दशैंको शुभकामना दिदै यो बर्ष टिका लगाउन नहुने जानकारी दिइन । दशैंमा आफ्नो लागि पिङ बिशेष हुने उनको तर्क छ । उनलाई आफू अझै पनि केटाकेटी छु जस्तो लाग्छ । तास, जुवा नखेल्ने र रक्सी नपिउने बताउने अशिष्मा दशैंमा चंगा र पिङ विशेष मन पर्ने बताउँछिन् । उनले आफूभन्दा ठूलाबडाको आर्शिवाद पनि दशैंको महत्व झल्काउने एउटा विशेषता भएको बताइन् ।
नायिका बेनिशा हमाल पनि दशैं मनाउन बिहीवार नै चितवन पुगिसकेकी छिन् । उनले टिकाको दिन नै दशैंको मुख्य विशेषता भएको तर्क गरिन् । लामो समयपछि घर जाँदा, आफन्तहरुसँग भेटघाट हुने भएकाले पनि आफ्नो लागि दशैं विशेष रहेको उनको तर्क छ ।
यस्तै नायक बाबु बोगटीले यसपटकको दशैं आफ्नै परिवारसँग मनाउने बताएका छन् । यसबर्ष नै बिहे बन्धनमा बाँधिएका बाबुले यसपालिको दशैं केही बिशेष हुने बताए ।
नायिका अनु शाहका लागि दशैंमा मनपर्ने भनेको रातो टिका र आर्शिवाद हो । पिङ भनेपछि हुरुक्कै हुने उनलाई एकपटक धर्ती छोड्नु पर्छ भन्ने लाग्छ । काठमाण्डौमै परिवारसँग बसेर रमाइलोसँग दशैं मनाउने योजनामा उनी छिन् । अविवाहित अनुलाई तास खेल्न खासै आउँदैन । यसैले पनि उनी किचेनमा नै व्यस्त हुनेछिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Friday, October 11, 2013

गायिका सुनिता दुलाल भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिड्यो हेर्न माथि बक्समा क्लिक गर्नुहोस 






भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Thursday, October 10, 2013

Interview with Miss Nepal Ishani Shrestha October 9th 2013

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Wednesday, October 9, 2013

मेरो मस्त जवानीको हट भिडियो हेर्नाहोला यो लिंक भित्र

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

                                                        भिडियो हेर्न माथि क्लिक गर्नुहोस 





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Tuesday, October 8, 2013

पर्देसिको लागि मुटु छुने दसैँ गित यो गित सुन्दा पक्कै पनि तँपाई रुनु हुन्छ होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

धराने केटीहरुको फाइट हेर्नुहोस हाहाहाहा बबाल हँसायो नानीहरुले त

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                              भिड्यो हेर्न माथि क्लिक गर्नुहोस 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

धरानको खजुरे दाजुको बबाल डान्स हेर्नुहोस मज्जाले हँसाउछ उहाँले भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
खजुरे डान्स १ 
खजुरे डान्स २ 

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Monday, October 7, 2013

जिया केसीको बर्बाद मुजिक भिडियो यस्तो छ

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Sunday, October 6, 2013

मिनिस्कट लाउन नदिय पछी कलेजका केटीहरु कक्षा कोठामै नाँगीय यसरी भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
                                                     
                                                     भिडियो हेर्न माथि क्लिक गर्नुहोस
विश्वविद्यालयले विद्यार्थीहरुका लागि पोशाकमा कडा नियम लगाएको विरोधमा हंगेरीको एक विश्विद्यालयका विद्यार्थी कक्षाकोठा भित्रै नांगिएका छन् । विद्यार्थीको उक्त निर्वस्त्र विरोध प्रदर्शनमा एक जना प्राध्यापकले पनि साथ दिए ।
HUNGARY-EDUCATION-OFFBEAT
कपोस्वार विश्वविद्यालयले आफ्नो कला संकायका विद्यार्थीलाई उत्तेजक कपडा लगाएर क्याम्पसमा आउन रोक लगाएपछि विद्यार्थीहरु निर्वस्त्र विरोध प्रदर्शनमा उत्रिएका हुन् । विश्वविद्यालयले खासगरी छात्राहरुलाई वक्षस्थल बढि देखिने तथा तिघ्रा देखिने गरी मिनिस्कर्ट लगाउनमा बन्देज लगाएको थियो ।
तर यस्तो नियमको विरोधमा बिहिबार १० जना छात्रछात्राले कक्षा कोठाभित्रै नांगिएर ससक्त विरोध जनाए । त्यसक्रममा युवतीहरुले किताबले आफ्नो गोप्य अंग ढाक्ने प्रयास गरेका थिए । नांगिने केटीहरुलाई केटाहरुले पनि साथ दिए र साथमा एक जना शिक्षक पनि नांगिए ।
विद्यार्थीहरुले आफ्नो यो निर्वस्त्र विरोध प्रदर्शनको एक भिडियो समेत खिचेका छन् र स्थानीय एक समाचार साइटमा अपलोड गरेका छन् । विद्यार्थीहरुले क्याम्पसको नियमको विरोधमा सोमबार पनि यस्तै निर्वस्त्र
प्रदर्शन गर्ने बताएका छन्

                                                          भिडियो पनि हेर्नुहोस
                                        



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

९ दिनसम्म केही नखाई छातीमा जमरा उमार्दै रामेछापका यक युबक प्रकाश श्रेष्ठ भिडियो सहित

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला





भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

इन्दिरा जोसी गाउँदा गाउँदै यसरी उत्तेजित भयर नाचे पछी बबाल

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Saturday, October 5, 2013

जोबन मेरो अल्लारे हाम्रो पिरतीको हल्लाले - रमाइलो भिडियो गीत

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भिडियो हेर्न माथि clik गर्नुहोस 

                                     



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला