Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Saturday, August 24, 2013

सुष्माको जवानी नछोपिएपछि….

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
नायिका सुष्मा कार्कीको चर्चा पछिल्लो समय आइटम गर्लको रुपमा धेरै छ । विशेषगरी चलचित्रमा आइटम नृत्य गरेरै चर्चामा आएकी कार्कीलाई अहिले मुख्य नायिकाको रुपमा देख्न गाह्रो छ ।
तर उनले अभिनय गरेको चलचित्र ‘विन्दास २’ मा भने उनी नायिकासँगै आइटम गर्लको रुपमा देखिदैछिन् । मधुकुमार श्रेष्ठको निर्माणमा राजु गिरीले निर्देशन गरेको यो चलचित्र तिहारको अवसर पाररे प्रदर्शनमा आउँदैछ । चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, अनिशा गुरुङ, सुशांक कार्की, मधुकुमार श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘छोपिएन मेरो’ बोलको गीत सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा दुर्गा खरेलको आवाज छ । होमनाथ गुरुङले लेखेको यो गीतको भिडियोलाई राजेन्द्र सापकोटोले खिचेका हुन् ।      शीव वीकको नृत्य निर्देशन रहेको गीतको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला