Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Wednesday, August 28, 2013

कार दुर्घटनामा परि कांग्रेश नेताको निधन

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
‘‘मंगलबार , ११ भदौ २०७० १०:०३ पम पाल्पाबुटवलसडकखण्डको मदनपोखरा मा मारुती कार दुर्घटना हुँदानेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष ५५ वर्षीय हरीप्रसादन्यौपाने  चालक करिब २२ वर्षका ईशव नेपालीकोघटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पालेजनाएको  ।‘’ 
‘गुल्मीतम्घास–  निवासी न्यौपाने गुल्मी निर्माणब्यवसायी संघका अध्यक्ष समेत थिए ‘’
‘पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीकाअनुसार सडकमाथि बाट एक्कासी खसेको ढुंगाले गर्दागुडिरहेको गाडी अनियन्त्रित भई सडक बाट ३५ मिटर तल खसेको थियो 
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला