Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Friday, August 23, 2013

bhaktapurko gai jatra mela vedio hernuhos

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
भक्तपुर, भाद्र ६ । भक्तपुरका नेवार समुदायले पनि आज विशेष किसिमले गाईजात्रा पर्व मनाईरहेका छन् । भक्तपुरमा आठ दिनसम्म यो पर्व मनाउने गरिन्छ । भक्तपुरमा गाइजात्राको छुट्टै आकर्षण र महत्व छ । घिन्ताङगिसी नाचले भक्तपुरे गाइजात्रामा छुट्टै महत्व बोकेको छ । यही नाचले भक्तपुरको गाइजात्राको रौनक थपेको छ । यहाँ आठ दिनसम्म गाइजात्रा मनाउने तयारी भइरहेको छ ।मुनि भिडियो हेर्नुहोस 



भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला