![]() |
ललितपुर, भाद्र १३, ललितपुर जिल्लाको इमाडोल स्थित एक कपास कारखानामा आगलागी भएको छ ।
ललितपुर जिल्लाको इमाडोल वडा नम्बर १ स्थित बंगला गाउँमा रहेको प्रवेश आलमको कपास कारखानामा बिहिबार साँझ आगलागि भएको छ । यस आगलागीमा परि करिब ३ हजार क्वीन्टल कपासहरू जलेर नष्ट भएको बताइएको छ ।
आगलागी भएपछि नियन्त्रणका लागी काठमाडौँ, भक्तपुर र ललितपुरबाट ४ वटा दमकलहरूले आगो निभाउने प्रयास गरेका छन । साथै प्रहरी तथा स्थानीय बासिन्दाहरू समेत आगलागी नियन्त्रणका लागी प्रयास गरिरहेको बुझिएको छ ।
प्रहरीले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । उक्त कपास कारखानामा विद्युत शर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला